हाम्रो सम्पर्क

  • संसार त सुन्दर छ, बस यसलाई हेर्ने आँखा सुन्दर चाहियो ,,
  • मित्रता त हाम्रो मिठो छ, बस यसलाई बलियो बनाउनु पर्यो,,
नारी दर्पण डट कम एक-नितात्न्त स्वतन्त्र वेव पत्रिका हो, यस वेवको सतहमा उभिएर सुन्दर शब्दहरु द्वारा स्पर्ष गरि स्पन्दनमा सदा सद-भावको कोमल अन्तरक्रिया गर्ने प्रयास हो हाम्रो । झट्ट नाम सुन्दा नारीवादको प्रतिछायाँ मात्र पो हो कि भन्ने भ्रम नहोस, कृपय: यो नारी=पुरुष सबैको लागि हो।

यहाँ हरुको अमुल्य सल्लाह, सुझाब, प्रतिक्रिया, अन्तरक्रिया, आलोचना, आत्मालोचना इत्यादी, सम्पूर्णलाइ समेटी हामी खुल्ला हृदयले सहर्ष स्विकार गर्दै अगाडी बढ्नेछौं, यिनै अमुल्य सुझाब पेटिका नै हाम्रो हर-कदमका दम हुन ।

 कृपय: यहाँ हरुले आफु सँग भएको कुनै पनि साहित्य सम्बन्धिका लेख, रचना, समाचार, कथा, लघुकथा, कबिता, चुटकिला, गज़ल, निबन्ध, नियात्रा, यात्रा-संस्करण, आलेख इत्यादी: सबै खाले रचनाहरु पठाउन सक्नु हुनेछ, हामी त्यसको हृदये देखि स्वागत गरि निष्पक्ष प्रकाशितको गर्नेछौं ।

हाम्रो इ-मेल ठेगाना-: naridarpan81@gmail.com