सिर्जना वाचनको १९औँ शृङ्खला भव्य रुपमा सम्पन्न

१५ जुन २०२२,

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आज (१५ जुन २०२२) बुधवार नियमित सिर्जना वाचनको १९औँ शृङ्खला भर्चुअल्ली भव्य रुपमा सम्पन्न भयो ।
विनेसाम केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूको सभापतित्वमा सम्पन्न सिर्जना वाचन कार्यक्रममा विश्वका विभिन्न देशमा स्थापित शाखाहरु र नेपालमा स्थापित शाखा, प्रदेश, जिल्लास्तरीय र आजीवन सदस्यहरुको निकै बाक्लो उपस्थिति रहेको थियो । बाहिरका विशेष अतिथिहरु ननिम्त्याई मात्र विनेसाम परिवारसँग सिर्जना वाचन गरिएको थियो।

सन् २०१९ देखि २०२२ सम्मको यो तीन बर्षे कार्यअवधि यही जुलाई २०२२ मासकिंदै छ । यो नियमित सिर्जना वाचनको १९औँ शृङ्खला यस कार्यकालको अन्तिम प्रस्तुति हो । विनेसाम केन्द्रीय साहित्यिक गतिविधिहरु, काम/कार्यहरुलाई उसैगरी निरन्तरता दिनेछन् नव गठित समितिले ।
विनेसाम केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्लेको स्वागत मन्तव्य पश्चात् शोक प्रकट गरियो विनेसाम केन्द्रीय पूर्वाध्यक्ष र वर्तमान सल्लाहकार विश्वासदीप तिगेलाज्यूको ममतामयी आमा टीकामाया खापुङ् तिगेलाको ७५ बर्षको उमेरमा असामयिक देहावसान भएको हुँदा वहाँमा भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गरियो ।

आजको सिर्जना वाचनको १९औँ शृङ्खलामा उपस्थित् . .
१) रीतादेवी प्रधान = आजीवन सदस्य /अमेरिका ।
२) विदुप्रकाश कायस्थ = आजीवन सदस्य /नेपाल ।
३) कपिल अधिकारी = सल्लाहकार -विनेसाम शाखा ताइवन, कविता ।
४) रविन्द्र दिखुक्पा = महासचिव - विनेसाम जापान शाखा ।
५) भीमा थापा = आजीवन सदस्य - इजरायल/गजल ।
६) गणेश खड्का = आजीवन सदस्य- सेसेल्स ।
७) सीता बिष्ट कार्की = उपाध्यक्ष - विनेसाम नेपाल शाखा - लोक छन्द कविता ।
८) महेन्द्र सेढाई = सचिव- विनेसाम नेपाल, जिल्ला बाँके/ गीत ।
९) सरगम धिताल = सल्लाहकार - विनेसाम म्यान्मा शाखा I
१०) लाल सुन्दर राई = अध्यक्ष-विनेसाम बेलायत पश्चिमा शाखा ।
११) केशु पोखरेल = वरिष्ठ उपाध्यक्ष-विनेसाम नेपाल/मुक्तक ।
१२) गीता अर्याल = अध्यक्ष - विनेसाम नेपाल, बाँजे जिल्ला/ गीत ।
१३) मणिराज सिंह = सल्लाहकार - विनेसाम नेपाल शाखा ।
१४) पुर्णिामा प्रतिबिम्ब = सहसचिव - विनेसाम नेपाल, बागमती प्रदेश ।
१५) यमनाथ सुवेदी - चितवन्, नेपाल
१६) पवन कुमार बुढाथोकी = काठमाण्डौ, नेपाल
१७) चरित्रा शाह =उपाध्यक्ष- विनेसाम नेपाल, लुम्बिनी प्रदेश/ कविता ।
१८) संगीता झा ठाकुर = सदस्य - विनेसाम नेपाल बागमती प्रदेश/ कविता ।
१९) तीलक पोखरेल = महासचिव - विनेसाम म्यान्मा शाखा I
२०) सुमन मेवाहाङ = सचिव - विनेसाम नेपाल प्रदेश नं. १ ।
२१) तोयनाथ सुवेदी = अध्यक्ष - विनेसाम नेपाल, बागमती प्रदेश/कविता ।
२२) प्रा डा भीम खतिवडा = सल्लाहकार - विनेसाम केन्द्रीय समिति ।
२३) कृष्ण केसी = सचिव-विनेसाम नेपाल/लघु काव्य विद्या ।
२४) पातलो अन्तरे = सदस्य-विनेसाम अमेरिका शाखा ।
२५) रश्मि रिमाल = सदस्य - विनेसाम नेपाल बागमती प्रदेश/कविता ।
२६) विमला शर्मा ढुंगाना = आजीवन सदस्य - गजल
२७) होम सुनुवार - सदस्य - विनेसाम बेलायत पश्चिमा शाखा ।
२८) बिक्रम चेतनशील I
२९) एल बि रिखाम = सदस्य-विनेसाम अमेरिका शाखा ।
३०) पलपल समीप = सदस्य - विनेसाम नेपाल बागमती प्रदेश/ कविता ।
३१) हिरा ब खत्री = उपाध्यक्ष - विनेसाम नेपाल बाँके जिल्ला/ कविता ।
३२) अम्बिका याम्फु 'अनमोल' = महासचिव-विनेसाम नेपाल/ गजल ।
३३) भीम विरही राई = धरान, नेपाल ।
३४) इन्दिरा गौतम = कोषाध्यक्ष- विनेसाम लुम्बिनी प्रदेश/कविता ।
३५) अमित थेबे मिहाङ = सचिव- विनेसाम बेलायत, दक्षिण शाखा ।
३६) निर्मल खरेल = सहसचिव - विनेसाम म्यान्मा शाखा I
३७) कृष्णप्रसाद्र गौतम = सल्लाहकार - विनेसाम नेपाल, प्रदेश नं. १ ।
३८) डा नाज सिंह = सदस्य - विनेसाम केन्द्र I
३९) राज पौडेल = उपाध्यक्ष- विनेसाम म्यान्मा शाखा ।
४०) अमित चाम्लिङ राई = विनेसाम केन्द्रीय सदस्य/कविता ।
४१) कल्पना पौडेल ´जिज्ञासु` = अध्यक्ष - केन्द्रीय सदस्य र विनेसाम नेपाल शाखा I
४२) डा मनमूर्ती भुर्तेल = सचिव - विनेसाम केन्द्रीय समिति - कविता ।
४३) डेन्जोम साम्पाङ् = उपाध्यक्ष - विनेसाम केन्द्र I
४४) मीरा काफ्ले I
४५) सुरेन्द्र लिम्बू परदेशी = अध्यक्ष विनेसाम केन्द्र/ नेपाल
४६) सुनिता राई कन्दङ्वा (इजरायल)

अन्त्यमा : आजको विशेष सिर्जना वाचन कार्यक्रमको १९औँ शृङ्खलाको संचालन केन्द्रीय महासंचिव सुनिता राई कन्दङ्वाले गरिन भने उपस्थिति सम्पूर्ण आदरणीय व्यक्तित्व, केन्द्र, शाखाहरु, उपशाखाहरु, जिल्ला र आजीवन सदस्यहरुमा हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमको समापन संस्थाका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रम समापन गर्नुभयो।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com