जीतमा मात्र हैन अब हारमा रमाउनु पर्छ!!
शत्रु,,,बैरीहरुले गर्ने प्रहारमा रमाउनु पर्छ!!
न लाग्नु पछि यो मन कों बहकाउमा!!
जे जस्तो छ आफ्नै संसार रमाउनु पर्छ!!
सहनु नै पर्छ चोट दिनेहरु को बस्ती मा!!
सधै अचानो झै बनि धारमा रमाउनु पर्छ!!
स्वार्थ लुटेरे जान्छन लुट्नेहरू,त्यसैले त!!
आफ्नै छायाको आधारमा रमाउनु पर्छ!!
नाम केसब थापा
गुलरीया बर्दिया
हाल भारत/ दिल्ली