शरीर बेच या इमान बेच फरक पर्दैन!!
पैसाकै लालचमा ज्यान बेच फरक पर्दैन!!
भौतारिन्छ सडकका कुनाकुना ,रल्लिएर!!
बोतलकै नशामा ज्ञ्यान बेच फरक पर्दैन!!
भाउ लागाउ सब्जीकै मन्डिमा मुर्ख बनेर!!
थोरै पाएका मान सम्मान बेच फरक पर्दैन!!
के सही के गलत छुट्ट्याउन न सक्नेले!!
आफ्नो पुरै खानदान बेच फरक पर्दैन!!
बन्द कोठीमा किम्ती इज्जत बेच्नु भन्दा!!
बरू खुला डकमा पान बेच फरक पर्दैन!!रो
शरीर बेच या इमान बेच फरक पर्दैन!!
पैसाकै लालचमा ज्यान बेच फरक पर्दैन!!
भौतारिन्छ सडकका कुनाकुना ,रल्लिएर!!
बोतलकै नशामा ज्ञ्यान बेच फरक पर्दैन!!
भाउ लागाउ सब्जीकै मन्डिमा मुर्ख बनेर!!
थोरै पाएका मान सम्मान बेच फरक पर्दैन!!
के सही के गलत छुट्ट्याउन न सक्नेले!!
आफ्नो पुरै खानदान बेच फरक पर्दैन!!
बन्द कोठीमा किम्ती इज्जत बेच्नु भन्दा!!
बरू खुला डकमा पान बेच फरक पर्दैन!!
केसब थापा
गुलरीया बर्दिया
हाल :भारत