तेल अभिव (इजरेल) चैत्र १७,
नेपाली वाङ्मयका प्रणेता भानुभक्त आचार्यको २०५ औं जन्म स्मृति दिवस मनाउन अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज इजरायल च्याप्टर तथा साहित्यिक चौतारी नेपाल इजरायल शाखाले सामुहिक रुपमा आउँदो जुलाई महिनामा भव्यताका साथ् साहित्यिक कार्यक्रम गरि मनाउने तयारी गरिरहेको छ I
हरेक साल झैं यो बर्ष पनि इजरायलमा रहेका समस्त नेपाली साहित्यानुरागीहरुलाई समेटी भानुजयन्ति मनाउने तयारी गरेको कुरा सहर्ष जानकरी गर्दै इजरायल स्थित स्थापित सम्पूर्ण साहित्यिक संस्था तथा इच्छुक विभिन्न सङ्घ संगठनलाइ एकताको आह्वान पनि गर्दछौं I
नोट-
समय मिती स्थान आगामी सूचना मार्फत जानकारी गराउने छौं I
''अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज इजरायल च्याप्टर
तथा, साहित्यिक चौतारी नेपाल इजरायल शाखा ''