तेल अभिव (इज़रेल) माघ १९,
नेपाली आख्यान विधाका आकाशमा चिर परिचित नाम हो मनु ब्राजाकी I कथाशिल्पी ब्राजाकी अब हाम्रो स्मृतिमा मात्र हुनुहुन्छ I केहि सातादेखि पाटन अस्पतालमा उपचारार्थ मनु ब्राजाकीको आज बिहान देहावसान भएको छ I भौतिक रुपमा उहाँ हामी माँझ नरहे पनि साहित्यिक रुपमा सदा रहनुहुने छ I
उहाँको आत्माले शान्ति पाओस् , भावपूर्ण हार्दिक श्रद्धान्जली :
__साहित्यिक चौतारी नेपाल इज़रायल शाखा ''