अब रहेनन् मनु ब्राजाकी

तेल अभिव (इज़रेल) माघ १९,

नेपाली आख्यान विधाका आकाशमा चिर परिचित नाम हो मनु ब्राजाकी I कथाशिल्पी ब्राजाकी अब हाम्रो स्मृतिमा मात्र हुनुहुन्छ I  केहि सातादेखि पाटन अस्पतालमा उपचारार्थ मनु ब्राजाकीको आज बिहान देहावसान भएको छ I भौतिक रुपमा उहाँ हामी माँझ नरहे पनि साहित्यिक रुपमा सदा रहनुहुने छ I

उहाँको आत्माले शान्ति पाओस् , भावपूर्ण हार्दिक श्रद्धान्जली :
__साहित्यिक चौतारी नेपाल इज़रायल शाखा ''

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com