१,गजल : नेपाली देशभक्त युवा
नेपाली देशभक्त युवा समाज, आजै अघी सर्न चाहन्छौं..!!
सयौं फुलको एक माला भई, समाज सेवा गर्न चाहान्छौ..!!
सफल बनाउ सबै मिली, यो महान अभियानलाई....,
अन्याय संग लड़्दै भिड़्दै, सबैको दु:ख हर्न चाहन्छौ...!!
आउनुस जुट्औ ऑमा-वुवा दाजु-भाई दीदि-वहीनी...,
थोपा-थोपा मिसीएर, नदी वनी झर्न चाहन्छौ..!!
आफु सक्दो सहयोग गरी, आपत विपत पर्दा कोहीलाई..,
असाहय र दुखीयाको, घाउ-चोट् भर्न चाहन्छौ...!!
अब देखी छोड़्औ गर्न, तेरो मेरो उस्को त्यस्को...,
असान्तिको जरै गोड़ी, शान्तीको वीउ छर्न चाहन्छौ..!!
[[2" नेपाली देशभक्त युवा समाज, आजै अघी सर्न चाहन्छौ.!!
सयौं फुलको एक माला भई, समाज सेवा गर्न चाहन्छौ..2"]]
२, गजल:- तिमी आए पछी।
दु:ख पिड़ा सबै बिर्से, तिमी आए पछी...!!
मूटु भित्र धड़्कंन वनी, दीलमा छाए पछी...!!
स्वार्थ पुरा गर्ने मात्रै, भेटे जिन्दगीमा...!
माया के हो आभाष भयो,तिम्लाई पाए पछी...!!
मनका कुरा खुली गर्ने, तिमी नै छ्यौ एउटा...!
सबै बाट् चोट र पिड़ा.., धोका खाए पछी...!!
भाग्य रेखा, तक्दीरको, हराएको चिनो...!
त्यही मूटुमा भेटे आज.., संसार धाए पछी..!!
[[2"दु:ख पिड़ा सबै बिर्से, तिमी आए पछी...!!
मूटु भित्र धड़्कंन वनी, दीलमा छाए पछी...2"]]
३, गजल:- गाह्रो हुन्छ सहन प्यारी..
केही छिन त टाढा्ँ हुदा, गाह्रो हुन्छ सहन प्यारी..!!
दुई-चार वर्ष विदेशमा गई, के सकुला रहन प्यारी..!!
थाह छ् मलाई धन कमाउन, प्रदेशमा नी नगई हुन्न.."
वुझ्दो रहिन्छ् ईनी कुरा, धड्कन अनी मन प्यारी..!!
भन्छन मान्छे माँया भए, केही पनी चाहीदैन.."
त्यही माँयालाई सफल पार्न, नभई हुन्न धन प्यारी..!!
जहीले पनी साहुँ हरूको, वोली वचंन सुन्नु भन्दा.."
खुसी मनले विदा दीई, जानुस विदेश भन प्यारी..!!
यस्तै रैछ् नियतीले, कोरदीएको भाग्य रेखा..!!
खोला-नाला जघांर हुदै, पर्दो रैछ वहन प्यारी..!!
[[२"केही छिन त टाढा्ँ हुदा, गाह्रो हुन्छ सहन प्यारी..!!
दुई-चार वर्ष विदेशमा गई, के सकुला रहन प्यारी..२"]]
सर्जक,
एच.एल. गौतम
( अर्घाखाँची ) मा.गा.३,
खनदह! हाल-भारत।।