मृगौला पीडित कुंवारलाइ साहित्यिक चौतारी नेपाल इज़रायल शाखाद्वारा पचास हजार पाँचसय सहयोग प्रदान

तेल अविव (इज़रयाल) पौष ३०,

नारीदर्पण : झापा निवासी मृगौला पीडित बाइस बर्षीय कुस्ती खेलाडी शिव कुंवार क्षेत्रीलाइ साहित्यिक चौतारी नेपाल इजरायल शाखा द्वारा रु पचास हजार पाँचसय (५०५००) सहयोग प्रदान I 
बिबिएस चौथो बर्षमा अध्ययारत शिव कुंवार अन्तराष्ट्रिय स्तरमा कुस्ती खेलेर देशको नाम चम्काउने सपना रहेको बताउछन् I तर आचानक दुवै मृगौलाले काम नगरेको चिकित्सक परिक्षण पछी थाहा पाउँदा उहाँ यतिबेला समस्त (देश/परदेशका) नेपालीहरु सँग सहयोगको अपिल गर्दै छन् I उनको यस अपिल देखे/हेरे पछी साहित्यिक संस्था साहित्यिक चौतारी नेपाल पनि यसै चुपचाप बसिरहन सकेन बरु तुरुन्त ती शिव कुंवार क्षेत्रीलाई सम्पर्क गरी सहयोग जुटाई प्रदान गर्न गरेको छ I
सानैदेखि राम्रो पढाइ रहेको कुंवार आर्थिक अबस्था कम्जोर भएकोले स्कुल पढाउँदै आफ्नो खेल जीवनलाइ अघि बढाउंदै थिए I राष्ट्रिय स्तरको खेलाडी बन्ने र आफ्नै देशमा बसेर केहि गर्ने चाहना रहेको बताउने कुंवार सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय थिए यतिबेला आफैं आफ्नो प्राणको याचना गरिरहेका छन् I कुंवार एक मेहनती समाजसेवी र होनहार खेलाडी हुन् उनको सिघ्र स्वास्थ्य लाभको कामना छ _ साहित्यिक चौतारी नेपाल इज़रायल शाखा परिवार I

सहयोगीहरुको नामावली ..
१) समा श्री (काठमाडौं )१०१ सेकेल
२)बसु श्रेष्ठ (             )१०१ सेकेल
3)रानु बस्नेत (काठमाडौं )१०१ सेकेल
४)साबित्रा लुइँटेल (झापा)१०१ सेकेल
5)शान्तिला कटुवाल (उर्लाबारी ) १०५ सेकेल
६)दुर्गा अर्याल       (काठमाडौं )१०१ सेकल
७)बसन्ती पुरी      (बीराटनगर) १०१ सेकेल
८)    खेमतारा कट्टेल (दमक) १०१ सेकेल
९) निर्मला अाचार्य (काठमाडौं)१०१ सेकेल
१०) माया तामाङ (धादिङ )१०१ सेकेल
११ )मिरा भट्टराई (झापा )१०१सेकेल
१२) गीता भट्टराई ( नवलपरासी)१०१सेकेल
१३) सन्ताेषी खड्का (भाेजपुर) १०१ सेकेल
१४) सुनीता राई       ( तेह्रथुम आठराई )१०६ सेकेलण
१५)निलम भुसाल     ( चितवन ) १०१सेकेल
१६)पबित्रा बजगाई क्षेत्री (बिर्तामोड ) १७० सेकेल ।
                           जम्मा= १६९४/ शेकेल I 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com