निता सुब्बा को झुम्दै बितोस यो रात भिडियो सार्बजनिक

प्रकाशित पुष १,

अनिता सुब्बाको अनिता सुब्बा को झुम्दै बितोस यो रात भिडियो सार्बजनिक भएको छ l उक्त भिडियो को छायाँकन अमेरिकाको न्युयोर्कमा गरिएको हो भने निर्देशन तथा सम्पादन आरजीएसजी ले गरेका छन् l
यसै गरि सहायक निर्देशक प्रकाश चन्द्र पोख्रेल रहेका छन् भने क्यामरा मोक्तान डिजिटलको रहेको छ l संगीत तथा शब्द गायक हरिस माथेमाको रहेको छ l प्रवन्ध दिभेश मुल्मी तथा समिश्रण तथा मास्टरिङ्ग प्रज्वल बज्राचार्यको रहेको छ l

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com