गजल:- मेरो दील जिगर किड़्नी लिवर हौ !


सर्जक- एच.एल.गौतम

मेरो दील जीगर कीड्नीं लिवर हौ तिमि..!!
थाहै नदीई समाउने ममा, फिवर हौ तिमि...!!

विन् तिमी एक-कदम पनी चल्न सक्दीन म"
मेरो वडि् पार्टलाई चलाउने ट्रिग्रंर हौ तिमि...!!

तिम्रो माँयाको सागरमा छता-छुल्ल् भई."
डुवेर जसमा हराउछु त्यो रिवर हौ तिमी..!!

भन्नेले त भन्लान, अनजान भईसके तिमि देखी"
 तिमी मान् या नमान् प्रिय..फॉरईवर हौ तिमि...!!

[[2"मेरो दील जीगर कीड्नीं लिवर हौ तिमि..!!
थाहै नदीई समाउने ममा, फिवर हौ तिमि...2"]]

सर्जक- एच.एल.गौतम
खनदह३!(अर्घाखाँची)
    हाल-भारत।।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com