गजल BY, एच.एल. गौतम
भित्री पीड़ा लुकाएर, सबैलाई खुसी वाट्न सकउ..!!
उच, निच, धनी-गरीब, भन्नु पनी के रैछ र.......,
भेद-भावको पर्खाल भत्काई, सु:ख,दु:ख साट्न सकउ..!!
छुट्टाउन नसकी केही, दोधारमा पर्दा मन.........,
असत्यलाई पन्छाएर, सत्यतालाई छाट्न सकउ....!!
घंमन्ड़ र अंहकारले, सिमा नाघ्न खोज्यो भने...,
सच्चाईको तरवारले, अन्याए लाई काट्न सकउ..!!
कहीले पनी निर्दोष माथी, आपत-विपत पर्यो भने...,
ईन्द्रेणिको रूप लीई, बादल वनी फाट्न सकउ...!!
[[2"आशिष दीनुस ऑंमा-वुवा, सोचेको काम आट्न सकउ..!!
भित्री पीड़ा लुकाएर, सबैलाई खुसी वाट्न सकउ...."2]]
सर्जक-
एच.एल. गौतम
(अर्घाखाची) खनदह3!
हाल भारत