गजल:- धोका दीएर गई


गजल By, एच.एल. गौतम

छाडी गएउर.? होईन लाग्छ,चारै तीर खोज्दै छु म"!!
साचो होकी कल्पना मात्र, कीन यस्त सोच्दै छु म"!!

परेली यी रशाए आज, पराई भईउरे भन्ने सुन्दा.."
आफ्नै मूटुमा तीर हानी कीन आफै घोच्दै छु म"!!

  सुन,चाँदी,हीरा,मोती दीन केही सकीन मईले..."
वाकी जीवन उपहार स्वरूप दीन्छु भनी रोज्दै छु म"!!

दापत्य जीवनको कामना छ है,संधै सुखी रहनु तिमी.!
दु:खी भई होईन साच्चै खुसीका आ:शु पोछ्दै छु म"!!

[[२-छाडी गएउर.? होईन लाग्छ चारै तीर खोज्दै छु म"!!
साचो होकी कल्पना मात्र कीन यस्तै सोच्दै छु म !!२]]

सर्जक- एच.एल. गौतम
(अर्घाखाची) खनदह3!
हाल- भारत

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com