केसब थापाका गजलहरु...

१,
शहर गयर कमाउनु पर्यो

गाउको चाला यस्तै छ शहर गयर कमाउनु पर्यो!!
हुन्छ मस्तीको बेग्लै मजा शहर गयर रमाउनु पर्यो!!

पैसाको खेल हुन्छ त्यहा खेलाडि बन्ने तरखरमा छु
मेरो घरबार पनि साच्चै शहर गयर जमाउनु पर्यो!!

बदलिन्छ भाग्य भन्छन भिखारी राजा बन्ने ठाउ अरे!!
अब आफ्नै थाप्लो पनि शहर गयर समाउनु पर्यो!!

२,
तिम्रो तस्वीर बनाएको छु

ऐनाको अगाडि हेर दुरूस्तै तिम्रो तस्बीर बनाएको छु!!
यी हातले आफ्नै भाग्य बदलने तक्दिर बनाएको छु!!

कसरी वर्णन गरू मन छुने त्यो दृश्यको ,हो साच्चै नै!!
भगवानको बास बस्ने एउटा पबित्र मन्दिर बनाएको छु!!

तिमी आफै बयान गरीदेउ ति मन्द मुस्कानको आहट संगै!!
मैले रूपरंगको परीभाषा दिने कस्तो लकिर बनाएको छु!!

कसम खायौ संगै जीउन, मर्ने तर बिचैमा छाडेपछी अब!!
आफ्नै शरीरलाई बल्झाउने एउटा  जन्जीर बनाएको छु!!

३,
गाउको चाला

गाउको चाला यस्तै छ शहर गयर कमाउनु पर्यो!!
हुन्छ मस्तीको बेग्लै मजा शहर गयर रमाउनु पर्यो!!

पैसाको खेल हुन्छ त्यहा खेलाडि बन्ने तरखरमा छु
मेरो घरबार पनि साच्चै शहर गयर जमाउनु पर्यो!!

बदलिन्छ भाग्य भन्छन भिखारी राजा बन्ने ठाउ अरे!!
अब आफ्नै थाप्लो पनि शहर गयर समाउनु पर्यो!!

४,
गाउँको चाला,

५,
मनमै खोट रहेछ,

ति नयनाई दोष किन तिम्रो मनमै खोट पो  रहेछ !!
तिमीले देखाएको त मात्र देखावटी चोट पो रहेछ!!

सधै पैसामा खेल्यौ शरीरको हरेक अंगहरू बेचेर!!
छाम्दा शरीरको हर कुनामा नोटैनोट पो  रहेछ!!

सम्झौता गर्यौ यौवनको केही परवाह नगरी !!
साच्चै तिम्रो हरतरफ पैसा फल्ने बोट पो रहेछ!!

तिम्रो नशामा  सबै मदहोस छन, हो दुनियालाइ!!
आफ्नै जालमा फसाउने तिमीसंग रीमोट पो रहेछ!!

केसब थापा
गुलरीया बर्दिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com