ज्ञानको खोजी!!
(कालो ब्लैक बोर्ड र सेतो चकको मित्रता!!)
सेतो चकले आफ्नो गोरो पनको घमन्ड देखाउदै कालो ब्लैक बोर्डलाई भन्यो,'तिमी त निकै कालो छौ तिम्रो रंग पनि कसैलाई मन पर्दैन तिमी त घृणाको पात्र हौ। सक्छौ भने म जस्तो गोरो भयर देखाउ। हाम्रो त शान बान नै बेग्लै हुन्छ I
कालो ब्लैक बोर्डले मुस्कुराउदै जवाब दियो । म कालो भयर के भो त म बिना त तिमी पनि चल्न सक्दैनौ। न त म बिना पाठ्यक्रमको मजा नै आउछ। यदि म पनि सेतो भैदिएको भय तिम्रो कुनै महत्व रहने थिएन। म कालै भयर ज्ञानको पाठ पढाउछु। किनभने किताबका अक्षरहरू पनि कालै हुन्छन।। यति भनेपछी सेतो चकको सबै घमन्ड हराउछ आनि दुबैको मीत्रता सुरूवात हुन्छ!!!!
केसब थापा
गुलरीया बर्दिया