कहानी:- कालो बोर्ड र सेतो चक

ज्ञानको खोजी!!
(कालो ब्लैक बोर्ड र सेतो चकको मित्रता!!)

सेतो चकले आफ्नो गोरो पनको घमन्ड देखाउदै कालो ब्लैक बोर्डलाई भन्यो,'तिमी त निकै  कालो छौ तिम्रो रंग पनि कसैलाई मन पर्दैन तिमी त घृणाको पात्र हौ। सक्छौ भने म जस्तो गोरो भयर देखाउ। हाम्रो त शान बान नै बेग्लै हुन्छ I
कालो ब्लैक बोर्डले मुस्कुराउदै जवाब दियो । म कालो भयर के भो त म बिना त तिमी पनि चल्न सक्दैनौ। न त म बिना पाठ्यक्रमको मजा नै आउछ। यदि म पनि सेतो भैदिएको भय तिम्रो कुनै महत्व रहने थिएन। म कालै भयर ज्ञानको पाठ पढाउछु। किनभने किताबका अक्षरहरू पनि कालै हुन्छन।।  यति भनेपछी सेतो चकको सबै घमन्ड हराउछ आनि दुबैको मीत्रता सुरूवात हुन्छ!!!!

केसब थापा
गुलरीया बर्दिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com