गजल:- टुक्रेको मूटु!


गजल By, एच.एल.गौतम

टुक्रेको मूटु वीयोगमा मैले, वटुली राखेको छु..!!
प्रेमको वदला पाएको चोट, असुली राखको छु..!!

मर्नु त पक्कै पर्छ नी एकदीन,अमर यहाँ कोई छैन"
सुकेको वोट् नसोची हुँ म"र..फुली राखेको छु..!!

जहीले यो मनलाई सम्झाउछु सधैं,आशैमा झुन्डाई"
यो कालो रात चिर्नु छ् भनी,र..झुली राखेको छु..!!

भन्नु छ जे-जे भनोश यो दुनीया,पागल भो भनेनी"
कसैको यादलाई वनाई साथी "म"भुली राखेको छु..!!

[[२"टुक्रेको मूटु वीयोगमा आज,वटुली राखेको छु..!!
प्रेमको वदला पायको चोट, अशुली राखेको छु.."२]]

एच.एल.गौतम
 (अर्घाखाची)
खनदह3!  हाल-भारत

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com