रामेछाप असार २९,
मन्थली नगरपालिकाका मेयर रमेश बस्नतेले महिला हिंसाका पीडकलाई राजनीतिक संरक्षण गर्न नहुने बताउनुभएको छ ।
महिला तथा बालबालिका कार्यालय रामेछापले आयोजना गरेको महिला संस्था तथा समिति, लैगिंक हिंसा निगरानी समुह, सरकारी तथा गैर
सरकारी निकायहरुबीच लैगिंक हिंसाको अवस्था विश्लेषण तथा समिक्षा गोष्ठिमा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘राजनीतिक पीडकलाई संरक्षण गर्नै हुँदैन । राजनीतिक संरक्षण बन्द गर्न सबै तहतप्काबाट लागि पर्नुपर्छ ।
नगरपालिकाकी उपमेयर माया कार्कीले समाजमा रुढिबादि परम्पराका कारणले पनि लैगिंक विभेद र घरेलु हिंसा बढेको बताउनुभयो । उहाँले त्यस्ता संस्कारको अन्त्य गर्नेमा जोड दिनुभयो ।