इतिहास रच्दै महिला

खेमा बस्नेत,
काठमाडौं जेठ ७,

बीस वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा धेरै महिलाले आफ्नो इतिहास बनाउदै स्थानीय सरकार हाक्ने अवसर प्राप्त गरेका छन् । कोही इतिहास बनाउने क्रममा छन् ।

३, ४ र ६ प्रदेश अन्र्तगत ३४ जिल्लाका २८३ तहमा भएकोे निर्वाचनको मतगणना आउने क्रममा धेरैले पहिलो मेयर, गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष जितेर इतिहास बनाउन सफल भएका छन् । जसमा सिमित महिलाले पनि त्यो अवसर पाएका छन् ।
स्थानिय तहमा कहाँ को महिला निर्वाचित भए…..

चार महिला मेयर

जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा कान्तिका सेजुवाल कांग्रेसवाट विजयी हुनुभयो । कान्तिकाले चन्दननाथ नगरपालिकाको मेयरमा २ हजार ७७७ मत प्राप्त पहिलो महिला मेयरको इतिहास बनाउनुभयो ।
आफ्ना श्रीमान् मानव सेजुवाल विमान दुर्घटनामा मृत्यु भएपछि श्रीमान्को उद्देश्य पुरा गर्ने राजनैतिकमा छिरेकी कान्तिकाले चन्दननाथ नगरपालिकाको मेयरमा विजयी हुनुभएको छ । कांग्रेसका पूर्व जिल्ला सभापति मानव सेजुवाल विमान दुर्घटनामा मृत्यु भएको थियो ।

सिमा क्षेत्री स्याङजाको पुतलीबजार नगरपालिकाको मेयरमा नेकपा एमालेबाट  मेयर बन्नुभयो । प्रतिस्प्रधि,प्रभावशाली पुरुषलाई हराएर आफु मेयर हुन पक्कै पनि कठिन भएता पनि सिमाले त्यो कठीन पहलाई जितेर आफु पुतलीबजार नगरपालिका मेयरमा विजयी हुनुभयो । उहाँले १० हजार २४९ मत प्राप्त गनुभएको थियो भने प्रतिगनुभएको थियो भने प्रतिद्घन्द्धी कांग्रेसका नेता तुलसीराम रेग्मी १० हजार २० मतमा प्राप्त गरेका थिए ।

नवलपरासीको कावासोती नगरपालिकाको मेयरमा चन्द्रा पुन एमालेबाट विजयी हुनुभयो । चन्द्राले १३ हजार ४१ मत प्राप्त गरी कांग्रेसका महेन्द्र पोखरेललाई पराजित गरेकी हुन् ।

राप्ती नगरपालिकाको मेयरमा एमालेकी प्रभा बराल विजयी हुनुभएको छ ।  बरालले ११ हजार ६ सय १३ मत प्राप्त गर्नुभएको थियो । बरालले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किरणभूषण ओलीलाई ४ हजार ३ सय २१ मत अन्तरले पछि पानुभएको थियो । ओली ७ हजार २ सय ९२ मतमा ल्याउनुभएको थियो ।

गाउँपालिकाकाका आठ अध्यक्ष महिला

तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट माया राना विजयी हुनुभएको छ । राना ४,५६४ मतका साथ विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी एमालेका श्रीप्रसाद श्रेष्ठको ३,५६४ मत प्राप्त गर्नुभएको छ ।

चितवनको इच्छाकामना गाउँपालिकाको अध्यक्षमा गीता गुरुङ कांग्रेसबाट विजयी हुनुभएको छ । गुरुङ ३ हजार २ सय ५४ मत प्राप्त गरी विजयी हुनुभएको हो । निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नारायणप्रसाद अधिकारी ३ हजार ६१ मत प्राप्त गर्नुभएको थियो ।

रसुवाको कालिका गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकी सीताकुमारी पौडेल विजयी हुनुभएको छ । पौडेलले २३३ मतको अन्तरले नेपाली काँग्रेसका साधुराम पौडेललाई पराजित गर्नुभएको हो । सीताले १४५८ मत प्राप्त गर्नुभएको थियो भने साधुराम पौडेलले १२२५ मत प्राप्त गर्नुभएको थियो ।

नवलपरासीको हुप्सिकोट गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसकी लक्ष्मी पाण्डे विजयी हुनुभएको छ । उहाँले ४ हजार ५ सय ९२ मत ल्याउनुभएको थियो । उपाध्यक्षमा स्वतन्त्रबाट कोपिला मल्ल विजयी हुनुभएको छ ।

म्याग्दीकोे धौलागिरी गाउँपालिकाको प्रमुखमा नेकपा एमालेकी थमसरा पुन विजयी हुनुभएको छ । उहाँले २४६० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी माओवादी केन्द्रका रिमप्रकाश थापाले दुई हजार १६८ मत प्राप्त गर्नुभएको थियो ।

लमजुङको दुधपोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसको छुपिमाया गुरुङ

कालिका गाउँपालिका अध्यक्ष एमालेबाट सीता कुमारी पौडेल

सल्यान कुमाख गाउँपालिका अध्यक्ष माओवादी केन्द्रबाट दिलमाया बुढामगर

पाँच वडा अध्यक्ष्य

पोखरा लेखनाथ महानगरपालिकोको वडा नं. १ मा नेकपा एमालेका वडा अध्यक्षमा शारदा पराजुली विजयी हुनु भएको छ ।
चितवनको राप्ति नगरपालिका वडा नं. ५ मा एमालेकी मेनुका पाठक वडा अध्यक्षमा विजयी हुनुभएको छ ।
स्याङ्जा फेदिखोला वडा नं. ५ मा एमालेबाट वडा अध्यक्ष देउकुमारी गुरूङ (चिजा) विजयी ।
रामेछाप खाँडादेवी गाउँपालिका वडा नं.९को वडा अध्यक्षमा चिनीमाया तामाङ
लमजुङ बेसीशहर नगरपालिका वडा नं ८ को अध्यक्षमा एमालेबाट पवित्रा थापा राना विजयी

प्रदेश नम्बर ३

दोलखा

भीमेश्वर नगरपालिकाः उपप्रमुखमा एमालेबाट कमला बस्नेत
जिरी नगरपालिकाः उपमेयरमा एमालेबाट कृष्णकुमारी बुढाथोकी
तामाकोसी गाँउपालिकाः उपप्रमुखमा एमालेका उर्मिला खड्का
कालिञ्चोक गाँउपालिकाः उपप्रमुखमा एमालेको कालिका पाठक
गौरीशङ्कर गाँउपालिकाः उपाध्यक्षमा अल्पसंख्यक थामी समुदायको महिला उर्मिला थामी
शैलुङ गाउँपालिकाः उपाध्यक्षमा लालमाया योञ्जन एमालेबाट
विगु गाउँपालिका ःमहिला आउन सकेन

रामेछाप

रामेछाप नगरपालिकाः सिर्जना खड्का कांग्रेसबाट
मन्थली नगरपालिकाः उपमेयर माया कार्की एमालेवाट
गोकुलगंगा गाउँपालिकाःउपाध्यक्ष एमालेकी राधिका श्रेष्ठ
उमाकुण्ड गाउँपालिकाः उपाध्यक्ष नेपाली कांग्रेसकी उर्मिला कार्की बस्नेत
दोरम्बा गाउँपालिकाः उपाध्यक्ष कृशला छिरिङ माओवादी केन्द्र
लिखु गाउँपालिकाकाः उपाध्यक्ष दिपशीखा दाहाल एमालेबाट
खाँडादेवी गाउँपालिकाः उपाध्यक्ष मखमली श्रेष्ठ एमालेबाट
सुनपाती गाउँपालिकाः उपाध्यक्ष गीता विष्ट माओवादी केन्द्रबाट

सिन्धुली

मरिण गाउँपालिकाः उपाध्यक्षमा सगिंता माझी (४५२५) (माओवादी केन्द्र)
गोलन्जर गाउँपालिकाः उपाध्यक्षमा गंगादेवी श्रेष्ठ कांग्रेस
घयाङलेख गाउँपालिकाः उपाध्यक्षमा दुर्गादेवी सुनुवार

काभ्रेपलान्चोक

बनेपा नगरपालिकाः उपमेयर एमालेबाट रेखा दाहाल
पनौती नगरपालिकः उपमेयर एमालेबाट गीता बञ्जारा
धुलिखेल नगरपालिकाः उपमेयर बिमला शर्मा एमालेबाट
नमोबुद्ध नगरपालिकाः उपमेयर एमाले रामदेवी
विजयीतेमाल गाउँपालिकाःउपाध्यक्षमा दुर्गामाया तामाङ
बेथानचोक गाउँपालिकाः उपाध्यक्षमा कांग्रेसकी सरिता लामिछाने (लामा)
महाभारत गाउँपालिकाः उपाध्यक्षमा चेतकुमारी माझी माओवादी केन्द्र
भुम्लु गाउँपालिकाः उपाध्यक्ष कल्पना श्रेष्ठ एमाले
खानीखोला गाउँपालिकाःउपाध्यक्ष एमालेबाट रुक्मिणी गुरुङ

सिन्धुपाल्चोक

साँगाचोक गढी नगरपालिकाःउपप्रमुखमा माओवादीका जानुका पराजुली
बाह्विसे नगरपालिकाःउपमेयर शुशीला पाख्रिन एमालेबाट
मेलम्ची नगरपालिका ःउपमेयर भगवती नेपाल एमालेबाट
सुनकोकोशी गाउँपालिकाः उपाध्यक्षमा नेपाली कांग्रेसबाट लक्ष्मी पौडेल
जुगल गाउँपालिकाःउपाध्यक्षमा अहिलेसम्मकै कान्छी २३ बर्षिया सिर्जना तामाङ
नेकपा एमालेको
लिसंखुपाखर गाँउपालिकाःउपाध्यक्षमा नेकपा एमालेकी हेमगंगा मोक्तान
त्रिपुरासुन्दरी गाउँपालिकाःउपाध्यक्ष दुर्गा नेपाल एमालेबाट

नुवाकोट

बेलकोटगढी नगरपालिकाः उपमेयर कविता ढुंगाना माओवादी केन्द्र
मातादी गाउँपालिकाः उपाध्यक्षमा कांग्रेस– ईश्वरी उप्रेती (३,१५५)
किस्पाङ गाउँपालिकाः उपाध्यक्षमा कांग्रेस– मायादेवी न्यौपाने (२,९३४)
सुर्यगढी गाउँपालिकाः उपाध्यक्षमा मञ्जु बुढाथोकी कांग्रेसबाट
मेघाङ गाउँपालिकाः उपाध्यक्षमा शान्ती लामा कांग्रेसबाट
लिखु गाउँपालिकाः उपाध्यक्षमा रोजिना राई एमाले
पञ्चकन्या गाउँपालिकाःउपाध्यक्ष सीता खड्का कांग्रेसबाट

रसुवा

नौकुण्ड गाउँपालिकाःउपाध्यक्षमा एमालेका सिर्जना तामाङ
गोसाइँकुण्ड गाउँपालिकाः उपाध्यक्ष कारग्याल्मो श्रेष्ठ (१७४०)– (नेकपा एमाले)
पार्वतीकुण्ड गाउँपालिकाः उपाध्यक्षमा एमाले– कार्गेल्मो श्रेष्ठ (७४०)
कालिका गाउँपालिकाः अध्यक्षः एमाले– सीताकुमारी पौडेल (१,४५८) निर्वा्चित
उत्तरगया गाउँपालिकाः उपाध्यक्षमा एमाले– चमेली गुरुङ (१,८७८)

धादिङ

धुनिबेसी नगरपालिकाः उपमेयर एमालेबाट निरु खरेल
गङ्गाजमुना गाउँपालिकाः उपाध्यक्षमा नेकपा एमालेका एन्जिला तामाङ
रुबीभ्याली गाउँपालिकाः उपाध्यक्षमा राप्रपाकी मीना तामाङ
त्रिपुरासुन्दरी गाउँपालिकाःउपाध्यक्ष देवी पाण्डे कांग्रेस
ज्वालामुखी गाउँपालिकाःउपाध्यक्ष जानुका सिंखडा एमालेबाट
बेनीघाटरीराङः दुवै पदमा महिला आउन सकेनन्

मकवानपुर

कैलाश गाउँपालिकाः उपाध्यक्षमा एमालेबाट सुकमाया थिङ
बाग्मती गाउँपालिका उपाध्यक्ष एमाले– धनमाया स्याङतान (३,१४४)
मकवानपुरगढी गाउँपालिकाः उपाध्यक्षमा एमाले– हर्कमाया गुरुङ (३,७१७)
थाहा नगरपालिकाःदुबै पुरुष
भीमफेदी गाउँपालिकाःउपाध्यक्ष पार्वती लामा एमालेबाट
राक्सीराङ गाउँपालिकाःउपाध्यक्षमा नेपाली काँग्रेसकी निर्मला हिमडुङ
मनहरी गाउँपालिकाःउपाध्यक्षमा एमालेकी मनिला विष्टले

चितवन

माडी नगरपालिकाः उपमयेरमा एमालेबाट तारा काजी महतो
रत्ननगर नगरपालिकाः उपमेयमा एमालेबाट बिमला दुवाडी
कालिका नगरपालिकाःउपमेयर कमला भट्टराई एमालेबाट
इच्छाकामना गाउँपालिकाः अध्यक्षमा गीता गुरुङ कांग्रेसबाटर
राप्ती नगरपालिका वडा नम्बर ५ः वडा अध्यक्ष्य मेनुका पाठक एमालेबाट

काठमाडौं

दक्षिणकाली नगरपालिकाः उपमेयर काँग्रेसकी वसन्ती तामाङ
टोखा नगरपालिकाः उपमेयर ज्ञानमाया डंगोल एमालेबाट
शंखरापुर नगरपालिकाःउपमेयर शुक्रलक्ष्मी श्रेष्ठ एमालेवाट
नागार्जुन नगरपालिकाः उपमेयर सुशीला अधिकारी एमालेवाट
गोकर्णेश्वर नगरपालिकाः उपमेयर शान्ति नेपाल कांग्रेसबाट
तारकेश्वर नगरपालिकाःउपमेयर भवानी डोटेल

भक्तपुर

सुर्यविनायक नगरपालिकाः उपमेयर जुना बस्नेत एमालेबाट

ललितपुर

गोदावरी नगरपालिकाःउपमेयर मुना अधिकारी कुँवर कांग्रेस
महांकाल गाउँपालिकाः उपाध्यक्ष कमला तामाङ –(नेकपा एमाले)
कोन्ज्योसोम गाउँपालिकाः उपाध्यक्षमा माओवादी केन्द्र मिङ्मा लामा (१,९३३)
बाग्मती गाउँपालिकाःउपाध्यक्ष रञ्जना तिमल्सेना कांग्रेसवाट

प्रदेश नम्बर ४

गोरखा

गोरखा नगरपालिकाःउपमेयर बिना श्रेष्ठ कांग्रेस
पालुङटार नगरपालिकाःउपमेयर चेतकुमारी श्रेष्ठ कांग्रेस
चुमनुब्री गाउँपालिकाः उपाध्यक्षः माओवादी केन्द्र– कुमारी गुरुङ (१२८५)
गण्डकी गाउँपालिकाःउपाध्यक्षमा कांग्रेसबाट ललिता अधिकारी
धार्चे गाउँपालिकाःउपाध्यक्ष फुलमाया गुरुङ कांग्रेसबाट
सुलीकोट गाउँपालिकाः उपाध्यक्ष्य सनमाया गुरुङ माओवादाी केन्द्र
अजिरकोट गाउँपालिकाःचन्द्रमाया गुरुङ कांग्रेसबाट
आरुघाट गाउँपालिकाः उपाध्यक्ष कल्पना नेपाली कांग्रेसबाट
भिमसेन गाउँपालिकाः उपाध्यक्ष्य बिनु वाग्ले कांग्रेसबाट
शहिद लखन गाउँपालिकाःउपाध्यक्ष इन्द्रिरा तिवारी माओवादी केन्द्र
गण्डकी गाउँपालिकाःउपाध्यक्ष ललिता अधिकारी कांग्रेसबाट

लमजुङ

राइनास नगरपालिकाःउपमेयर धनकुमारी गुरुङ कांग्रेसबाट
सुन्दरबजार नगरपालिकाः उपमेयरमा नेपाली कांग्रेसकी ज्ञानु शाह
बेशीशहर नगरपालिकाः उपमेयरमा लक्ष्मीदेवी अधिकारी एमालेबाट
दूधपोखरी गाउँपालिकाः अध्यक्षमा नेपाली कांग्रेसकी छुपीमाया गुरुङ
क्व्होलासोंथर गाउँपालिकाः उपाध्यक्ष कुमारीमुनी गुरुङ
मस्र्याङदी गाउँपालिका र दोर्दी गाउँपालिका महिला आउन सकेन

मनाङ

नाशोङ गाउँपालिका उपाध्यक्ष– कमलमाया गुरुङ (५४१) (कांग्रेस)
नेस्याङ गाउँपालिका उपाध्यक्ष– मिंखु गुरुङ (६११) (एमाले)
चामे गाउँपालिका,नारफू गाउँपालिका महिला आइनन् ।

मुस्ताङ

थासाङ गाउँपालिकाः उपाध्यक्ष— बालकुमारी शेरचन (७२४) (काँग्रेस)
लोमन्थाङ गाउँपालिकाःउपप्रमुख — यमा डोल्मा विष्ट(६५२) (काँग्रेस)
दालोमे गाउँपालिकाःउपप्रमुख— ढोका गुरुङ (६०१) (एमाले)
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका उपप्रमुख—ढिकी गुरुङ (६४५) (एमाले)
घरपझोङ गाउँपालिका उपप्रमुख—सर्मिला गुरुङ (७०७) (एमाले)

म्याग्दी

धौलागिरी गाउँपालिकाः अध्यक्षमा नेकपा एमालेकी थमसरा पुन
मालिका गाउँपालिकाः उपाध्यक्षमा एमालेबाट खरमाया बिटालु (२,६९१)
मंगला गाउँपालिकाः उपाध्यक्ष सिर्जना केसी एमालेबाट
रघुगंगा गाउँपालिकाः उपाध्यक्ष कमला गर्जुवा कांग्रेस
अन्नपूण गाउँपालिकाः उपाध्यक्षकेशमाया मगर कांग्रेस

बागलुङ

बागलुङ नगरपालिकाःमहिला आउनसकेन्
गल्कोट नगरपालिकास् उपमेयरमा काँग्रेसकी रेणुका काउचा
निसीखोला गाउँपालिकाः उपाध्यक्षमा कांग्रेस– शोभा कार्की (२,८७२)
तमानखोला गाउँपालिकाः उपाध्यक्षः कांग्रेस– मनसरी शेरचन (२,११५)
बरेङ गाउँपालिकाः उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाबाट डिलकुमारी पुन

पर्वत

बुश्मा नगरपालिकाः उपमेयर सीता काफ्ले कांग्रेस
मादी गाउँपालिकाः उपाध्यक्ष सेती महत एमाले
विहादी गाउँपालिकाःउपाध्यक्ष्य डम्बरकुमारी गुरुङ एमालेबाट
जलजला गाउँपालिकाः उपध्यक्ष सीमा पुन कांग्रेस
महाशिला गाउँपालिकाःउपध्यक्ष एमालबाट हीरादेवी थापा (२,४८३)
पैयूँ गाउँपालिकाः उपाध्यक्ष कांग्रेस जसमती गुरुङ (३,१८४)

तनहूँ

भानु नगरपालिकाःउपमेयर मीरा जोशी कांग्रेस
व्याँस नगरपालिकाः उपमेयर आशा रसाइली एमाले
शुक्लागण्डकी नगरपालिकाः सबिता रसाइली एमालेबाट
म्याग्दे गाउँपालिकाः अध्यक्षमा कांग्रेसबाट माया राना
देवघाट गाउँपालिकाः उपाध्यक्ष बिमला थापा (२,८६०)– (नेपाली कांग्रेस
घिरिङ गाउँपालिकाः उपाध्यक्ष सरस्वती सिग्देल

स्याङजा

पुतलीबजार नगरपालिकाः मेयरमा नेकपा एमालेबाट सिमा क्षेत्री
हरिनास गाउँपालिकाः उपाध्यक्षमा एमाले– धनमाया पराजुली (२,५४७)
फेदीखोला गाउँपालिकाः उपाध्यक्षमा कांग्रेस– तारापति सुवेदी (१७६०)
वालिङ नगरपालिका ःउपमेयर कल्पना तिवारी काग्रेस
चापाकोट नगरपालिकाः उपमेयर विमला गिरी कांग्रेस
विरुवा गाउँपालिकाः उपाध्यक्ष देवी थापा मगर एमाले
कालीगण्डकी गाउँपालिकाः उपाध्यक्ष सावित्री कोइराला एमाले

कास्की

मादी गाउँपालिकाः उपाध्यक्ष विष्णुमाया आचार्य पौडेल (४,५२३)– (नेकपा एमाले)
माछापुच्छ्रे गाउँपालिकाः उपाध्यक्षमा एमाले– कृष्णकुमारी दवाडी (५,५७९)
रुपा गाउँपालिकाः उपाध्यक्षमा एमाले– लाल सुब्बागुरुङ (३,९९५)
अन्नपुर्ण गाउँपालिकाः उपाध्यक्षमा एमाले– सगुन गुरुङ (४,५८६)

नवलपरासी

कावासोती नगरपालिकाःमेयरमा एमालेबाट चन्द्रा पुन
गैडाकोट नगरपालिकाःउपमेयर विष्णुमाया सापकोटा कँडेल (नेपाली कांग्रेस)
बुङ्दीकाली गाउँपालिका उपाध्यक्ष ःमाया श्रेष्ठ (३१७३)– (नेपाली कांग्रेस)
विनयी गाउँपालिकाः उपाध्यक्षमा कांग्रेस– मीना राना (६,८९६)
हुप्सेकोट गाउँपालिकाः उपाध्यक्षमा एमाले– कोपिला मल्ल (४४६८)

प्रदेश नम्बर ६

हुम्ला

नाम्खा गाउँपालिकाः उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार पेमा तामाङ
ताजाकोट गाउँपालिकाः उपाध्यक्ष मन्जु बुढा (१२९०)– (माओवादी केन्द्र)
सानीभेरी गाउँपालिकाः उपाध्यक्ष इन्दिरा ओली (४,६६१)– (माओवादी केन्द्र)

कालिकोट

रास्कोट नगरपालिकाःउपमेयर मिम्सरा बम शाही (माओवादी केन्द्र)
खाँडाचक्र नगरपालिकाः उपमेयर विजया विष्ट एमाले
सान्नी त्रिवेणी गाउँपालिकाः उपाध्यक्ष होइजाली बुढा (१५४९)– (माओवादी केन्द्र)
पचालझरना गाउँपालिकाः उपाध्यक्ष तारा न्यौपाने (माओवादी केन्द्र)
पलाता गाउँपालिकाः उपाध्यक्ष दाना न्यौपाने (माओवादी केन्द्र)

डोल्पा

त्रिपुरा सुन्दरी नगरपालिकाः उपमेयरमा एमाले– चन्द्राकुमारी बुढा (१,८४५)
काइके गाउँपालिका ःउपाध्यक्ष कुञ्जन बुढा (९१५)– (राप्रपा)
से–फोक्सुण्डो गाउँपालिका उपाध्यक्ष धावा गुरुङ (निर्विरोध)– (स्वतन्त्र)
जगदुल्ला गाउँपालिका उपाध्यक्ष अमृता लामा (५५३)– .(माओवादी केन्द्र)
मुड्केचुला गाउँपालिका उपाध्यक्षसविना कुमारी रोकाय–(नेकपा एमाले)

जुम्ला

चन्दननाथ नगरपालिकाः मेयरमा कांग्रेसवाट कान्तिका सेजुवाल

तिला गाउँपालिकाः उपाध्यक्षमा माओवादी केन्द्र– विष्णुमाया बुढा (१,७७४)

गुठिचौर गाउँपालिकाः उपाध्यक्षमा माओवादी केन्द्र– जानदेवी ऐडी (१,५८५)
पातारासी गाउँपालिकाः उपाध्यक्षमा कांग्रेस– पुन्नकली महतारा (२,०२५)
हिम गाउँपालिकाः उपाध्यक्षमा माओवादी केन्द्र– हिमाली रोकाया (१,३२७)
सिंजा गाउँपालिकाः उपाध्यक्षमा एमाले– जन्मकन्या खत्री (१,४११)

दैलेख

दुल्लु नगरपालिकाः उपमेयर एमालेकी विष्णु थापा
आठबीस नगरपालिकाः उपमेयर दिपा बोहोरा माझी (नेपाली कांग्रेस)
डुंगेश्वर गाउँपालिकाः उपाध्यक्ष सीता ज्ञवाली (२,६२८)– (नेपाली कांग्रेस)
नारायाण नगरपालिकाः उपमेयर एमाले– सावित्री मल्ल (४,८६६)
महावु गाउँपालिकाः उपाध्यक्ष एमाले– प्रेमकुमारी बुढा (३,५०८)
भगवतीमाई गाउँपालिकाःउपाध्यक्ष चन्द्रा रेग्मी एमाले
नौमुले गाउँपालिकाःउपाध्यक्ष अमृता सिंह (नेपाली कांग्रेस)

मुगु

मुगुमकार्मारोंग गाउँपालिकाः उपाध्यक्षमा एमाले– छिरिङ लामा (१०२७)

जाजरकोट

भेरीगंगा नगरपालिकाःउपमेयर भावना भण्डारी एमाले
कुशे गाउँपालिका उपाध्यक्ष रामछायाँ शाही (२,३७८)– (नेपाली कांग्रेस)
शिवालय गाउँपालिका उपाध्यक्ष कुमारी थापा (२,०६३)– (नेकपा एमाल
वारेकोट गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्र– उमा शाही (२,२२४)
त्रिवेणी नलगाड नगरपालिकाःउपमेयर बालकुमारी बस्नेत .(माओवादी केन्द्र)
जुनीचाँदे गाउँपालिकाःमहिला आएनन्

हुम्ला

ताजाकोट गाउँपालिकाः उपाध्यक्षमा माओवादी केन्द्र– मन्जु बुढा (१२९०)
चेखेली गाउँपालिकाः उपाध्यक्षमा एमाले– विमला शाही (१०३५)
अदानचुली गाउँपालिकाः उपाध्यक्षमा एमाले सौमती ऐडी (१,१७३)

सुर्खेत

गुर्भाकोट नगरपलिकाःउपमेयर मैना विक (नेपाली कांग्रेस)
लेकवेशी नगरपालिकाःउपमेयर शान्तीकुमारी छत्तेल (नेकपा एमाल
वीरेन्द्रनगर नगरपालिकाःउपमेयर एमालेबाट मोहनमाया ढकाल
चिङगाड गाउँपालिकाः उपाध्यक्ष कांग्रेसबाट मनमाया आचार्य (२,८७७)
बराहताल गाउँपालिकाःउपाध्यक्ष शोभा शर्मा (नेपाली कांग्रेस)
सल्यान
शारदा नगरपालिकाःउपमेयर सावित्रा बस्नेत कांग्रेसबाट
बागचौर नगरपािलकाः उपमेयर कल्पना पुन (माओवादी केन्द्र)
बनगाड कुपिण्डे नगरपालिकाः उपमेयर मन्जु यरी (माओवादी केन्द्र)
त्रिवेणी गाउँपालिकाः उपाध्यक्षमा कांग्रेस– करुणा खड्का (२६४५)
दार्मा गाउँपालिकाः उपाध्यक्षमा माओवादी केन्द्र– टीका शर्मा वली (३,६९५)
ढोरचौर गाउँपालिकाः उपाध्यक्षमा एमाले– पुष्पा बोहरा (९४६)
कुमाखमालिका गाउँपालिकाः प्रमुखमा नेकपा माओवादी केन्द्रकी दिलमाया बुढा मगर
छत्रेधरी गाउँपालिकाः उपाध्यक्ष सीता केसी (नेपाली कांग्रेस)

रुकुम

मुसिकोट नगरपालिकाः उपमेयर प्रेमकुमारी सुनार (माओवादी केन्द्र)
आठविसकोट नगरपालिकाः उपमेयरमा माओवादी केन्द्रबाट गीता नेपालीले
मुसिकोट नगरपालिकाः उपमेयरमा माओवादी केन्द्रबाट प्रेमकुमारी सुनार
तमानखोला गाउँपालिकाः उपाध्यक्ष मनसरी शेरचन (२,११५)– (नेपाली कांग्रेस)
सानीभेरी गाउँपालिकाः उपाध्यक्षमा माओवादी– इन्दिरा ओली (४,६६१)
_ स्रोत-महिला खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com