गजल:- जिन्दगी !


गजल By, हरी गौतम

जिन्दगी पनी छेपाराको चाल हुदैछ.!!
यो तक्दीर कीन?वेहाल-वेहाल हुदैछ.!!

खै कसैगरी सुल्झाउन सकीन मईले."
अल्झीएर,जस्तै..माकुराको जाल हुदैछ.!!

मन्को मान्छेले नै्, झुक्काएर छल्दा आज..
यो हाल सुनाउ कस्लाई? मनमा आशुको ताल हुदैछ.!!

उस्को यादहरूले मलाई,धक्का मुक्की गर्दा"
आदी हुरी आई, मनमा भौंचाल हुदैछ..!!

[[२"जिन्दगी पनी छेपाराको चाल हुदैछ.!!
यो तक्दीर किन?वेहाल-वेहाल हुदैछ!!२"]]

हरी गौतम
(अर्घाखाँची)
-खनदह३|| हाल-भारत

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com