गजल By, केसब थापा
कति दुख कष्ट गरेर पैसा कमाउनु पर्छ।।
भन्छ मुर्ख अब जाड रक्सीमै रमाउनु पर्छ।।
अलिकति भाउ मिल्यो कि त औकात भुल्छ
टाउको माथी खुट्टा राखीअधिकार जमाउनु पर्छ।।
हुदैन अब कुवाको भ्यागुता बनेर सोच बदलिए
उडेर आकाशको जुनतारा मुट्ठीमा समाउनु पर्छ।।
रोएर हास्दाको मिठास नै बेग्लै हुन्छ यहा
सफलताको गीत गाउदै छमछमाउनुपर्छ।।
केसब थापा
बर्दिया गुलरीया
हाल भारत