आमा !!
बिर्सिएको छैन आमा दश धाराको रिन मैले।।
नौ महिना पेटमा राखेको संघर्षका दिन मैल।।
समयको हुरीले उडाएर आज जहाँ पुर्याएपनी
पैतालामा साचेको छु आफ्नै माटो ,जमीन मैले।।
छ सम्झना अतितका ति तिता मीठा पलहरू
आखामा सजाएर बसाले हृदयस्पर्शी सीन मैले।।
...
बिर्सीएको छैन अझै दश धाराको रीन मैले।।
केसब थापा
गुलरीया बर्दिया
हाल भारत