गजल :- कस्तो तिम्रो ममता


आमा !!

बिर्सिएको छैन आमा दश धाराको रिन मैले।।
नौ महिना पेटमा राखेको संघर्षका दिन मैल।।

समयको हुरीले उडाएर आज जहाँ पुर्याएपनी
पैतालामा साचेको छु आफ्नै माटो ,जमीन मैले।।

छ सम्झना अतितका ति तिता मीठा  पलहरू
आखामा सजाएर बसाले हृदयस्पर्शी सीन मैले।।
...
बिर्सीएको छैन अझै दश धाराको रीन मैले।।

केसब थापा
गुलरीया बर्दिया
हाल भारत

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com