बेल्जियम चैत्र १९,
डेढ दशकदेखि बेल्जियममा रहेर सामाजिक क्षेत्रमा सक्रिय
विनोद न्यौपानेलाई नेपाल पर्यटन बोर्डले मानार्थ पर्यटन दूत नियुक्त
गरेको छ ।
बेल्जियममा नेपालको पर्यटन विकास तथा प्रवर्धनका लागि भन्दै बोर्डले
न्यौपानेलाई आगामी द७३घढसई बर्षका लागि पर्यटन दूत नियुक्त गरेको हो ।
नेपालमा गोरखा आरुआर्बाङ स्थायी घर भएका न्यौपाने प्रवासी नेपाली
मञ्च बेल्जियमका संस्थापकमध्येका एक ह७३घढसन् । बेल्जियममा उनले
आफ्नै व्यवसाय संचालन गर्दै आएका छन् ।
मानार्थ द७त्रगयतसत नियुक्त गरेकोमा पर्यटन बोर्डलाई धन्यवाद दिदै उनले
मातृभ७त्रगयतसमिले दिएको जिम्मेवारीबाट आफू उत्प्रेरित र उत्साहित भएको
बताएका छन् ।
बोर्डले दिएको जिम्मेबारीलाई कर्तब्यनिष्ठको साथ निभाउने
न्यौपानेको प्रतिबद्धता छ ।
बेल्जियमबाट अहिले बर्षेनी ३ हजार पर्यटक नेपाल घ७३घढसम्न आउन गरेका
छन् । य७३घढसरोपियन म७३घढसलकमध्येबाट बेल्जियम सबैभन्दा कम पर्यटक नेपाल
आउने देशमा पर्छ ।
त्यसैले बेल्जियमका पर्यटकलाई नेपाल भित्र्याउने
वातावरण बनाउन नेपाली द७त्रगयतसतावास, एनआरएन, सामाजिक संघसंस्था तथा
मिडियासँग मिलेर काम गर्ने न्यौपानेले बताए ।
नेपाल रहँदा पर्यटन क्षेत्रमा काम गरेको अन७३घढसभव भएकाले मानार्थ पर्यटन
द७त्रगयतसतको भ७त्रगयतसमिका निर्वाह गर्न आफ७त्रगयतस सक्षम रहेको उनको भनाइ छ ।