विनोद न्यौपाने बेल्जियमका लागि पर्यटन दूत नियुक्त

बेल्जियम चैत्र १९,

डेढ दशकदेखि बेल्जियममा रहेर सामाजिक क्षेत्रमा सक्रिय विनोद न्यौपानेलाई नेपाल पर्यटन बोर्डले मानार्थ पर्यटन दूत नियुक्त गरेको छ । बेल्जियममा नेपालको पर्यटन विकास तथा प्रवर्धनका लागि भन्दै बोर्डले न्यौपानेलाई आगामी द७३घढसई बर्षका लागि पर्यटन दूत नियुक्त गरेको हो । 
नेपालमा गोरखा आरुआर्बाङ स्थायी घर भएका न्यौपाने प्रवासी नेपाली मञ्च बेल्जियमका संस्थापकमध्येका एक ह७३घढसन् । बेल्जियममा उनले आफ्नै व्यवसाय संचालन गर्दै आएका छन् । मानार्थ द७त्रगयतसत नियुक्त गरेकोमा पर्यटन बोर्डलाई धन्यवाद दिदै उनले मातृभ७त्रगयतसमिले दिएको जिम्मेवारीबाट आफू उत्प्रेरित र उत्साहित भएको बताएका छन् । 

बोर्डले दिएको जिम्मेबारीलाई कर्तब्यनिष्ठको साथ निभाउने न्यौपानेको प्रतिबद्धता छ । बेल्जियमबाट अहिले बर्षेनी ३ हजार पर्यटक नेपाल घ७३घढसम्न आउन गरेका छन् । य७३घढसरोपियन म७३घढसलकमध्येबाट बेल्जियम सबैभन्दा कम पर्यटक नेपाल आउने देशमा पर्छ । 

त्यसैले बेल्जियमका पर्यटकलाई नेपाल भित्र्याउने वातावरण बनाउन नेपाली द७त्रगयतसतावास, एनआरएन, सामाजिक संघसंस्था तथा मिडियासँग मिलेर काम गर्ने न्यौपानेले बताए । नेपाल रहँदा पर्यटन क्षेत्रमा काम गरेको अन७३घढसभव भएकाले मानार्थ पर्यटन द७त्रगयतसतको भ७त्रगयतसमिका निर्वाह गर्न आफ७त्रगयतस सक्षम रहेको उनको भनाइ छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com