विश्वप्रसिद्ध गायिका बियोन्स आमा बन्दै

लसएञ्जलस माघ २१,

विश्वप्रसिद्ध गायिका बियोन्सेले गर्भवती भएको सूचना दिएपछि उनको पोष्टमा अहिलेसम्मकै धेरै लाइक आएको छ । बियोन्सेले जुम्ल्याहा बच्चा जन्माउने समाचार इन्स्टाग्राममार्फट सार्वजनिक गरेकी थिइन् ।
यो समाचारले उनका फलोअर्सहरूमा खुसी छाएको छ । बियोन्सेले इन्स्टाग्राममा राखेको पोस्टमा अत्याधिक लाइक आएका छन् । १६ घण्टामा बियोन्सेको पोस्टले ७५ लाखभन्दा बढी लाइक प्राप्त गरेको छ । – एजेन्सी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com