लसएञ्जलस माघ २१,
विश्वप्रसिद्ध गायिका बियोन्सेले गर्भवती भएको सूचना दिएपछि उनको पोष्टमा अहिलेसम्मकै धेरै लाइक आएको छ ।
बियोन्सेले जुम्ल्याहा बच्चा जन्माउने समाचार इन्स्टाग्राममार्फट सार्वजनिक गरेकी थिइन् ।
यो समाचारले उनका फलोअर्सहरूमा खुसी छाएको छ । बियोन्सेले इन्स्टाग्राममा राखेको पोस्टमा अत्याधिक लाइक आएका छन् । १६ घण्टामा बियोन्सेको पोस्टले ७५ लाखभन्दा बढी लाइक प्राप्त गरेको छ । – एजेन्सी