रत्ननगर कार्तिक २३,
काभ्रेको नेपाल प्रहरी उच्च माविमा अध्ययन गर्ने द७३घढसई जना विपन्न सम७३घढसदायका विद्यार्थीहरुलाई चितवनको एक संस्थाले शैक्षिक सहयोग गरेको छ ।
गरिवीका कारण पढन पाढनमा समस्या परेको जानकारी पाएपछि चितवनको हाम्रो अभियान संस्थाले कक्षा १२ मा अध्ययन गर्ने अनिल लामा र जान७३घढसका तामाङलाई शैक्षिक समाग्री सहयोग गरेको हो ।
संस्थाले एक बर्षको लागि आवश्यक पर्ने कपी,कलम,ज्यामेट्रिबक्स,झोला,क्याल्क७३घढसलेटर सहयोग गरिएको संस्थाका अध्यक्ष स७३घढसजन अर्यालले जानकारी दिए । कार्यक्रमका प्रम७३घढसख अतिथि खैरहनी उच्च मावि जन्मोत्सव तथा स्मृति छात्रबृत्ती अक्षयकोषका अध्यक्ष म७३घढसरली प्रसाद गज७३घढसरेल र संस्थाका अध्यक्ष अर्यालले विद्यार्थीहरुलाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।
सो अबसरमा विद्यालका प्राचार्य नविन ७नतसेष्ठले आर्थिक अभाबका कारण पढन पाढनमा समस्यामा परेका द७३घढसई विद्यार्थीहरुलाई चितवनबाट आएर सहयोग गरेको भन्दै संस्थालाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा अभियानका सदस्य प्रकाश रिमालले अभियानले अहिले सम्म गरेका काम र भावि कार्ययोजनाका बारेमा जानकारी गराएका थिए ।