सौराहा मंसिर १५,
पर्यटकीय नगरी सौराहामा सञ्चालनमा ल्याईएको चेपाङ संग्रहालयमा अबलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटनको भीड लाग्ने गरेको छ । गामवेसीको चेपाङ संरक्षण केन्द्रले स्थापना गरेको सो संग्रहालय दैनिक ६ सय पर्यटनहरुले अबलोकन गर्ने गरेका छन ।
अबलोकन गर्ने पर्यटक मध्ये ८० प्रतिशत स्वदेशी र २० प्रतिशत विदेशी पर्यटक रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रका सचिव रेशम चेपाङले जानकारी दिए । गत भदौ महिनाबाट स७३घढसरु गरिएको सो संग्रहालयमा कार्तिक महिना स७३घढसरु भएपछि अबलोकन कर्ताको भीड लाग्ने गरेको हो । अहिले चेपाङ संग्रहालय सौराहा आउने स्वदेशी तथा विदेशी पर्यटकको अर्कषणको केन्द्र बनेको छ । सौराहाको गैंडाचोकमा अर्काको घर भाडामा लिएर चेपाङ संग्रहालय सञ्चालन गरिएको छ ।
संग्रहालयबाट भएको आम्दानी प्रतिमहिना २० हजार रुपैया घर भाडा तिरेर बचेको रकम गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आ७िनतसत चेपाङ शिक्षामा खर्च गर्ने योजना रहेको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले बताए । केन्द्रमा आ७िनतसत चेपाङ वालवालिकाको शिक्षाका लागि दीर्घकालिन ७नतसोत ज७३घढसटाउन सौराहामा संग्रहालय सञ्चालन गरिएको हो उनले भने स७३घढसरुवाती केही महिनामा घरको भाडा तिर्न म७३घढसश्किल भएको भएपनि अहिले भने पर्यटनको भीड लागेको छ ।
केही दिन देखि संग्रहालय अबलोकन कर्ताको भीड लाग्न थालेपछि आफ७३घढस उत्साहित भएको उनले बताए । केन्द्रमा चेपाङ सम७३घढसदायको कला,संस्कृति झत्कने आदिमकाल देखि चेपाङहरुले बनाएर प्रयोग गरेका भाडाबर्तन सहितका अन्य ३७बmउस४ वटा आर्कषक सामाग्रीहरु केन्द्रमा राखिएको अध्यक्ष शर्माले बताए ।