गायत्री मन्दिरलाई आर्थिक सहयोग

रत्ननगर २४ असोज । 

विजया दशमीको अबसर पारेर रत्ननगर १ निपनीमा रहेको गायत्री हरिहर मन्दिर संरक्षण समितिलाई आर्थिक सहयोग गरिएको छ । न७३घढसवाकोट स्थायी घर भई बैदेशिक रोजगारीको लागि अष्टे«लियामा रहेकी हिरा गिरी र उनका ७नतसीमान क७३घढसमार गिरीले २५ हजार सहयोग गरेका ह७३घढसन । 

मन्दिर संरक्षण समिति द्धारा सञ्चालित वेद वेदाङग सँस्कृत विद्यालय ग७३घढसरुक७३घढसलममा अध्यायनरत विद्यार्थीहरुका लागि रत्ननगर ८ निवासी हिराका भिनाज७३घढस शंकर प७३घढसरी मार्फत मन्दिरलाई सो रकम हस्तान्तरण गरिएको हो । मन्दिरमा आज आयोजित कार्यक्रममा शंकर गिरी,नारायण प७३घढसरीले मन्दिर संरक्षण समितिका अध्यक्ष वेद प७३घढसरीलाई सो रकम हस्तान्तरण गरेका थिए । 

३५ जना अध्यायनरत सो ग७३घढसरुक७३घढसलम म७३घढसठी दान र चन्दा संकलन गरिएको ग७३घढसरुक७३घढसलमका अध्यक्ष तथा मन्दिर संरक्षण समितिका सचिव निलकण्ठ शर्माले जानकारी दिए । ग७३घढसरुक७३घढसलम सञ्चालन गर्न बार्षिक १२ लाख खर्च ह७३घढसने र म७३घढसठी दान र दीर्घकालिन सहयोग नभएका कारण समस्या भएको उनले बताए । रकम हस्तान्तरण कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिति वडा नं.८ का संयोजक ज्ञानेन्द्रराज पाण्डे,पत्रकार महासंघ चितवनका कोषाध्यक्ष होमनाथ सापकोटा,मन्दिर संरक्षण समितिका सदस्य शंकर गिरी,कृष्ण प७३घढसरी,लक्ष्मीनारायण पन्त लगायतको उपस्थिति रहेको थियो । ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com