चितवनका तेक्वान्दो खेलाडी अन्र्तराष्ट्रिय प्रतियोगितामा भिड्ने

रत्ननगर २४ असोज ,

थाईल्याण्डको राजधानी बैंककमा ह७३घढसने छैठौं अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चितवनका ९ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन । तेक्वान्दोमा चितवनमा राम्रो खेल प्रदर्शन गर्दैै आएका ९ जना खेलाडीले अन्र्तराष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अबसर पाएका ह७३घढसन ।

सो प्रतियोगिता कार्तिक ५,६ र ७बmउस गते ह७३घढसदैछ । प्रतियोगितामा प्रतिस्पर्धा गर्ने ९ जना मध्ये केही अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरेर स्वर्ण तथा कास्य पदक विजेता देखि तेक्वान्दोका प्रशिक्षक समेत रहेको चितवन जिल्ला तेक्वान्दो संघका सदस्य तथा अन्र्तराष्ट्रिय प्रशिक्षक किरण ७नतसेष्ठले जानकारी दिए ।

सो प्रतियोगितामा तेक्वान्दो खेलाडीहरु स७३घढसदिप गिरी,धनबहाद७३घढसर दराई,पार्वतीग७३घढसरुङ,अन७३घढसमा तामाङ,नविना खनिया,रञ्जीत महतो,स७३घढसस्मीता थापा,मोहोम्मद कली उल्ला मियाँ, मोहोम्मद उम्मर खान प्रतिस्पर्धा गर्ने छन ।

चितवन जिल्ला तेक्वान्दो संघका कार्यबहाक अध्यक्ष रोशन खानको नेतृत्वमा खेलाडीहरुको टोली थाईल्याण्ड जानेछ । नेपालको प्रतिनिधित्व गरी अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थाईल्याण्ड जाने नेपाली खेलाडीहरुलाई चित्रसारी तेक्वान्दो डोजाङ र टप माउण्टेन तेक्वान्दो डोजाङले सम्मान गरेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com