चितवन असोज २१,
मकवानप७३घढसरको काँकडा गाविस वडा नं.८ धिराङका ११ घर
परिवार विपन्न चेपाङहरुलाई आज एक कार्यक्रमका बीच खाद्यान्न सहयोग
गरिएको छ ।
नारायणी मोटर्सका सञ्चालक तथा चितवनका सफल व्यवसायी
वालगोपाल च७३घढसकेले आफ्नी ७नतसीमति आय७३घढसषा च७३घढसकेको जन्मदिन पारेर
चेपाङलाई खाद्यान्न सहयोग गरेका ह७३घढसन । कन्दम७३घढसलले दसैं मान्न७३घढस पर्ने
दयनीय अबस्थाका चेपाङहरुको बाध्यता थाहापाएपछि सामाजिक सेवामा
क्रियाशिल च७३घढसके परिवारले चेपाङ परिवारलाई प्रति घर एक बोरा चामल,एक
लिटर तेल,मसला,न७३घढसन र दसैँमा मास७३घढस खरिद गर्न रु ५०० का दरले विहीवार
हस्तान्तरण गरेका ह७३घढसन ।
लोथर बजारमा आयोजित कार्यक्रममा प्रदान
गरिएको खाद्यान्न दिएर चेपाङहरु उकालो चढेका थिए । उनीहरु १३
घण्टाको पैदलद७३घढसरी तय गरेर लोथर खोलाको सिर देखि बजार सम्म आएका
थिए । कार्यक्रममा नेपाल चेपाङ संघका केन्द्रीय सदस्य सन्तबहाद७३घढसर
चेपाङ,गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा,पत्रकार
ददी सापकोटा,अभिषेक च७३घढसके लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संयोजन शसस्त्र प्रहरी बल गणिमाई गण भण्डाराले
गरेको थियो ।