चेपाङलाई खाद्यान्न सहयोग

चितवन असोज २१,

मकवानप७३घढसरको काँकडा गाविस वडा नं.८ धिराङका ११ घर परिवार विपन्न चेपाङहरुलाई आज एक कार्यक्रमका बीच खाद्यान्न सहयोग गरिएको छ । 

नारायणी मोटर्सका सञ्चालक तथा चितवनका सफल व्यवसायी वालगोपाल च७३घढसकेले आफ्नी ७नतसीमति आय७३घढसषा च७३घढसकेको जन्मदिन पारेर चेपाङलाई खाद्यान्न सहयोग गरेका ह७३घढसन । कन्दम७३घढसलले दसैं मान्न७३घढस पर्ने दयनीय अबस्थाका चेपाङहरुको बाध्यता थाहापाएपछि सामाजिक सेवामा क्रियाशिल च७३घढसके परिवारले चेपाङ परिवारलाई प्रति घर एक बोरा चामल,एक लिटर तेल,मसला,न७३घढसन र दसैँमा मास७३घढस खरिद गर्न रु ५०० का दरले विहीवार हस्तान्तरण गरेका ह७३घढसन । 

लोथर बजारमा आयोजित कार्यक्रममा प्रदान गरिएको खाद्यान्न दिएर चेपाङहरु उकालो चढेका थिए । उनीहरु १३ घण्टाको पैदलद७३घढसरी तय गरेर लोथर खोलाको सिर देखि बजार सम्म आएका थिए । कार्यक्रममा नेपाल चेपाङ संघका केन्द्रीय सदस्य सन्तबहाद७३घढसर चेपाङ,गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा,पत्रकार ददी सापकोटा,अभिषेक च७३घढसके लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन शसस्त्र प्रहरी बल गणिमाई गण भण्डाराले गरेको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com