रत्ननगर १० कार्तिक .
गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आ७िनतसत चेपाङ वालवालिकालाई
खाद्यान्न खरिदको लागि आर्थिक सहयोग गरिएको छ । डेनमार्क
नेपाल डटनेटका सञ्चालक शशी ७नतसेष्ठले आफनो छोरा सिलेश
७नतसेष्ठको दो७नतसो जन्मदिनको अबसरमा केन्द्रलाई १० हजार सहयोग
गरेका ह७३घढसन । केन्द्रमा आज मंगलवार आयोजित कार्यक्रममा
एनआरएनका केन्द्रीय सदस्य सोम सापकोटाले सो रकम केन्द्रका
अध्यक्ष केपिकिरण शर्मालाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा चितवन य७३घढसवा सम७३घढसहका अन्र्तराष्टिय समन्वय परिषद्का
अध्यक्ष म७३घढसक्ति प्रसाद अधिकारी,उपाध्यक्ष ब७३घढसद्धिराज अर्याल,चितवन
समाज इजरायलका महासचिव नयन सापकोटा,चितवन समाज साईप्रसका सह
सचिव कविता ढकाल,सदस्य ओममाया तामाङ,चितवन समाज कतारका स७३घढसमन
भारती,रत्ननगर ८ स्थित वाल क्लवकी अध्यक्ष य७३घढसनिकाल ढकाल लगायतले
मन्तब्य राखेका थिए । बक्ताहरुले आफ७३घढसहरु देश विदेश जहा
रहेपनि चेपाङ उत्थान अभियानको नेतृत्व गरिरहेको संरक्षण
केन्द्रलाई सहयोग जारी राख्ने बताएका थिए ।