केन्द्रलाई आर्थिक सहयोग

रत्ननगर १० कार्तिक .

गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आ७िनतसत चेपाङ वालवालिकालाई खाद्यान्न खरिदको लागि आर्थिक सहयोग गरिएको छ । डेनमार्क नेपाल डटनेटका सञ्चालक शशी ७नतसेष्ठले आफनो छोरा सिलेश ७नतसेष्ठको दो७नतसो जन्मदिनको अबसरमा केन्द्रलाई १० हजार सहयोग गरेका ह७३घढसन । केन्द्रमा आज मंगलवार आयोजित कार्यक्रममा एनआरएनका केन्द्रीय सदस्य सोम सापकोटाले सो रकम केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई हस्तान्तरण गरेका थिए । 

 कार्यक्रममा चितवन य७३घढसवा सम७३घढसहका अन्र्तराष्टिय समन्वय परिषद्का अध्यक्ष म७३घढसक्ति प्रसाद अधिकारी,उपाध्यक्ष ब७३घढसद्धिराज अर्याल,चितवन समाज इजरायलका महासचिव नयन सापकोटा,चितवन समाज साईप्रसका सह सचिव कविता ढकाल,सदस्य ओममाया तामाङ,चितवन समाज कतारका स७३घढसमन भारती,रत्ननगर ८ स्थित वाल क्लवकी अध्यक्ष य७३घढसनिकाल ढकाल लगायतले मन्तब्य राखेका थिए । बक्ताहरुले आफ७३घढसहरु देश विदेश जहा रहेपनि चेपाङ उत्थान अभियानको नेतृत्व गरिरहेको संरक्षण केन्द्रलाई सहयोग जारी राख्ने बताएका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com