चितवनको खोलेसिमलमा ट्राफिक सचेतना एवम् सरसफाई कार्यक्रम

शिशिर सिंखडा,  चितवन रत्ननगर असोज २०, 

प७त्रगयतसर्वी चितवनको कालिका नगरपालिका ६ खोलेसिमल स्थित लायन्स क्लव अफ चितवन कालिकाको आयोजनामा खोलेसिमल बजार सरसफाई,ट्राफिक सचेतना,विजया दशमी तथा दीपावलीको श७३घढसभकामना आदानप्रदान एवम् इलाका प्रहरी कार्यालय टाँडीका प्रम७३घढसख एक कार्यक्रमका बीच स्वागत गरिएको छ ।
स्थानीय सिद्धि विनायक आवासीय माविका स्काउट,इलाका प्रहरी कार्यालय टाँडी, ट्राफिक कार्यालय टाँडी लगायत विभिन्न संघसंस्थाको सहयोगमा खोलेसिमल बजार सरसफाई गरिएको हो । स्वास्थ शहर हाम्रो रहर,घर आगन वरपर सफा राखौं भन्ने नाराहरु सहित सो बजारमा जनचेतना फैलाउदै सरसफाई गरिएको क्वलका अध्यक्ष विनोद रेग्मीले जानकारी दिए । 

चार्ड पर्वमा बढी भिडभाड ह७३घढसने,द७३घढसर्घटना ह७३घढसन सक्ने,चोरी डकैति ह७३घढसन सक्ने भएकोले सचेत रहन प्रहरीले स्थानीयलाई सचेत गराएका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रम७३घढसख प्रहरी नायव उपरीक्षक नारायण रञ्जीतकारले मादक पर्दाथ सेवन,होहल्ला,झै–झगडाबाट टाडै रहन सबैलाई अन७३घढसरोध गरेका थिए । सोही कार्यक्रममा प्रहरी निरीक्षक मध७३घढस नेपालले चेलिबेटी वेचविखन,लाग७३घढस औषध सेवन एवम् विक्री वितरणको रोकथामको बारेमा जानकारी गराएका थिए । 
ट्राफिक प्रहरी कार्यालय रत्ननगरका प्रम७३घढसख उमेश महतोले ट्राफिक नियमको पालना गरी सवारी चलाउन७३घढस पर्ने बताएका थिए । क७३घढसनै पनि घटना द७३घढसर्घटनाको वारेमा तत्काल प्रहरीलाई खबर गर्न समेत उनले आग्रह गरेका थिए । सो कार्यक्रमका प्रम७३घढसख अतिथि लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ का गर्भनर घनश्याम भट्टराईले सबै संगको सहकार्यमा सामाजिक कार्यगर्दैै आएको क्लवले गरेका कामहरु अन्र्तराष्ट्रिय रुपमा परिचित रहेको बताए । 

म सेवा गछ७३घढर्स भन्ने सामाजिक भावका साथ सबै एक भएर अगाडि बढे समाज रुपान्तरण ह७३घढसन धेरै समय नलाग्ने उनले बताए । हालै सरुवा भएर रत्ननगर आएका प्रहरी प्रम७३घढसख नारायण रञ्जीतकारलाई सोही कार्यक्रममा प्रम७३घढसख अतिथि घनश्याम भट्टराई र क्लवका अध्यक्ष विनोद रेग्मीले स्वागत गरेका थिए । कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक शिशिर सिंखडाले स्वागत मन्तब्य व्यक्त गरेका थिए । 

क्लवका अध्यक्ष विनोद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दिपक लामिछाने,खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद भण्डारी,नेपाल रेडक्रस सोसाईटी उपशाखा ज७३घढसटपानीका सभापति गणेश शर्मा पौडेल,सिद्धि विनायक आवासीय माविका प्राचार्य विष्ण७३घढस मणि लामिछाने लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले क्लवले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि आफनो क्षेत्रवाट गर्न सक्ने साथ सहयोग निरन्तर रहने बताएका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com