झमक घिमिरेलाई मानार्थ विद्यावारिधी उपाधि

काठमाण्डौ भदौ २१,

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधी उपाधि प्रदान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । साथमा प्रधानमन्त्री।

डा.झमक को भनाइ“एक कक्षाको प्रमाणपत्र पनि मसँग छैन, मैले ढुङ्गा पढेँ, माटो पढेँ, सम्पूर्ण नेपालीको मन पढेँ, खुला आकाश र पृथ्वी पढ्ने मान्छेले पनि राष्ट्रका लागि केही गरेको रैछु”, मन्तव्यमा भनिएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com