चितवन, १२ भदौ ,
जेसिज सप्ताह २०१६ को उपलक्ष्यमा आज गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई २० थान सुपानेट झुल सहयोग भएको छ ।
कार्यक्रममा पर्सा खैरहनी जेसिजका अध्यक्ष सुबत सडौला, सौराहा जेसिजका रामचरण सिलवाल, कृष्णलाल श्रेष्ठ, सुर्य बहादुर तामाङको उपस्थिती रहेको थियो ।
चेपाङ केन्द्रलाई यसअघि पनि पटक पटक सहयोग गरेका कृष्णलाल श्रेष्ठले फेरि पनि केन्द्रलाई आवश्यक सहयोग गरिरहने बताउनुभयो ।