हार्दिक निमन्त्रणा !!

काठमाण्डौ भदौ १५,

हार्दिक निमन्त्रणा ( भाद्र १५ गते बुधबारको कार्यक्रम )

चेपाङहरुले जन्मदेखि मृत्युसम्म प्रयोग गर्ने ऐतिहाँसिक एवंम पुरातात्विक महत्वका सामाग्रीहरु संकलन गरि गामबेशीको चेपाङ संरक्षण केन्द्रले सञ्चालनमा ल्याउन लागेको चेपाङ संग्रहालयको समुउद्घाटन (भोलि बुधबार) निम्न मिति, समय र स्थानमा हुन गईरहेकाले सम्पुर्ण सञ्चारमाध्यम, पत्रकार, संबाददाता, प्रतिनिधिहरुलाई उपस्थित भई दिनु हुन हार्दिक निमन्त्रणा गर्दछौँ ।


मितीः २०७३ साल भाद्र १५ गते बुधबार
समयः बिहान ८ बजे
स्थानः सौराहा, गैंडाचोक
आयोजकः गामबेशीको चेपाङ संरक्षण केन्द्र
रत्ननगर–८ मंगलपुर, चितवन
सम्पर्कः ९८४५२२१४३२

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com