चितवनमा लायन्सको समिति बिस्तार तथा भेटघाट कार्यक्रम

रत्ननगर साउन ३०,

चितवनको कालिका नगरपालिका – ६, खोलेसिमलमा स्थापना भएको लायन्स क्लब अफ चितवन कालिकाको कार्यसमितिलाई आज शनिबार प७त्रगयतसर्णता दिएको छ । क्लबद्वारा आयोजित कार्यक्रममा सो समितिलाई प७त्रगयतसर्णता दिई घोषणा गरिएको हो ।

सो समितिको अध्यक्षमा बिनोद रेग्मी, प्रथम उपाध्यक्षमा शिशिर सिंखडा, द्वितीय उपाध्यक्षमा स७३घढसदर्शन अधिकारी र तृतीय उपाध्यक्षमा शितल काजी ७नतसेष्ठ चयन भएका छन् । त्यसैगरी सचिवमा दिपक लामिछाने, कोषाध्यक्षमा सचिन रायमाझी, सह–सचिव झलक भट्ट, सह–कोषाध्यक्ष दिपक पाठक चयन भएका छन् ।

क्लबको डाइरेक्टरमा धर्मध्वज लम्साल, ब७३घढसद्धि प्रसाद अधिकारी, चेत प्रसाद अधिकारी, अमृत लामिछाने, धर्म प्रसाद ढकाल, द७३घढसर्गा आचार्य चयन भएका छन् । क्लबको एम.जि.सी. देवेन्द्र भट्टराई, टेलट्वीस्टर हरि ७नतसेष्ठ, टेमर प७३घढसरुषोत्तम कंडेल र पब्लिक रिलेशन अफिसरमा सन्तोष ७नतसेष्ठ चयन भएका छन् ।

३५ जना संस्थापक रहेको सो क्लबको कार्यसमिति बिस्तार तथा भेटघाट कार्यक्रममा लायन्स क्लब एरिया–३ का कोचिस् निरज ७नतसेष्ठ, एरिया को–अर्डिनेटर राजाराम रेग्मी, लायन्स क्लब अफ चितवन राईनो सिटीका निवर्तमान अध्यक्ष वेद प्रसाद आचार्य, तृतीय उपाध्यक्ष ओमलाल सापकोटा, लायन्स क्लब अफ चितवन कालिकाका सचिव दिपक लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कोषाध्यक्ष सचिन रायमाझीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका अध्यक्ष क्लबका अध्यक्ष बिनोद रेग्मीको अध्यक्षतामा भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com