गजल By, सरू खनाल
नयनभरी आ:शु लुकाई हाँस्न वाध्य भए..!!
जबर जस्ती नयाँ नाता गाँस्न वाध्य भए..!!
आफन्तले उस्को घरमा वँचन दीएपछी..!
पराईको तस्वीर मनमा टाँस्न वाध्य भए..!!
भेई वेग्लै तिमी संग डाँडै काटी जादा खरी.!
स्म्रितीमा छवीहरू साँच्न वाध्य भए.!!
भीन्न हुन् नचाहेनी आफ्नै अन्गं संग..!
टूक्राएर आधा मूटु मास्न वाध्य भए..!!
[[२नयन भरी आ:शु लुकाई हाँस्न वाध्य भए..!!
जबर जस्ती नयाँ नाता गाँस्न वाध्य भए..!!२]]
सरू खनाल (अर्घाखाँची )