चितवन, ५ साउन ,
चितवनको रत्ननगर–१०, मंगलप७३घढसरमा रहेको गामवेशीको चेपाङ्ग संरक्षण
केन्द्रलाई तरकारीमा आत्मनिर्भर बनाउनको लागि सौराहामा रहेको सपना
भिलेज सोसियल ईम्प्याक्टले सिंचाईको निम्ति पम्पिङ्ग सेट (बोरिङ्ग)
सहयोग गरेको छ ।
सपना भिलेज सोसियल ईम्प्याक्टका अध्यक्ष ध्र७३घढसब गिरीले आज एक
कार्यक्रमका बीच केन्द्रलाई ९६ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण
गन७३घढर्सभएको छ ।
मोटर घरदेखि वायरिङ्ग र बोरिङ्ग मोटर फिट गर्नको निम्ती रु ९६ हजार
रुपैयाँ खर्च भएको थियो । बोरिङ्ग घरको उद्घाटन ईम्प्याक्टकी सदस्य
वर्षा गिरीले गन७३घढर्सभएको थियो ।
सोसियल ईम्प्याक्टले केन्द्रलाई पटक–पटक विभिन्न किसिमको सहयोग
गरेको छ । निकट भविष्यमा केन्द्रमा बंग७३घढसर पालन र क७३घढसख७३घढसरापालनका निम्ति
सहयोग गर्ने ईम्प्याक्टका अध्यक्ष ध्र७३घढसब गिरीले बताउन७३घढसभयो ।
केन्द्रले तरकारी खेतीलाई प्र७नतसय दिँदै आत्मनिर्भर बनाउनको निम्ति
केन्द्र नजिकै १० कठ्ठा जग्गा भाडामा लिएर अहिले धान खेती लगाएको छ
भने धानपछि व्यवसायिक तरकारी खेती गरिने केन्द्रका अध्यक्ष केपिकिरण
शर्माले बताउन७३घढसभयो ।
तरकारी खेतीको निम्ति बेर्ना उत्पादन गर्न जिल्ला कृषि विकास कार्यालयको
आर्थिक तथा प्राविधिक सहयोगमा टनेल नर्सरी घर बनिसकेको छ ।