चेपाङ केन्द्रलाई सहयोग

रत्ननगर चितवन २५ असार,


शिशिर सिंखडा :  चितवनको रत्ननगर १०, मंगलप७३घढसरमा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रमा खाद्यान्न अभाव भएको जानकारी पाएपछि सहयोगदाताबाट केन्द्रमा आज खाद्यान्न सहयोग भएको छ ।

नारायणी मोटर्स, नारायणगढका संचालक बालगोपाल च७३घढसकेले खाद्यान्न अभाव भएको थाहा पाई केन्द्रमा आ७िनतसत बालबालिकाको लागि खाद्यान्न, विद्यार्थीलाई विद्यालय पोशाक र कलम सहयोग गरेका थिए । त्यस्तै भरतप७३घढसर ८, गौरीगञ्जका नविन प७३घढसरीले भ७३घढसजा, सोयाविन लगायतका सामाग्री पनि सहयोग गरेका थिए ।

त्यस्तै गरी केन्द्रका बालबालिकाको लागि सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक शम्भ७३घढस उप्रेतीका छोरा अमेरिकन आर्मीका इन्जिनियर पारस उप्रेतीले २ सय डलर बराबरको खाद्यान्न सहयोग गर्ने बताएको केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिए ।

केन्द्रमा आयोजित कार्यक्रममा सहयोगदाता बालगोपाल च७३घढसके, उनकी ७नतसीमती अन७३घढसषा च७३घढसके, छोरा अभिषेक च७३घढसके र समाजसेवी छायाँ ७नतसेष्ठले खाद्यान्न, कपडा र कलम केन्द्रका बालबालिकालाई हस्तान्तरण गरेका थिए । सो केन्द्रमा चितवन र मकवानप७३घढसरका पहाडी वस्तीका १ सय २० जना चेपाङ बालबालिका आ७िनतसत रहेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com