रत्ननगर, चितवन १३ साउन,
शिशिर सिम्खडा : चितवनको कालिका नगरपालिका ११, सिमलबस्तीमा सरसफाई अभियान थालनी
गरिएको छ । स्थानीय मिलीज७३घढसली य७३घढसवा क्लव र सिमलबस्ती टोल स७३घढसधार समितिको
संय७३घढसक्त आयोजनामा सो सरसफाई थालिएको हो ।
बस्तीको मिलनचोक, बाह्रघरे
चोक, प्रतिक्षा चोक, विजय चोक, शान्ति टोल लगायतका सबै बस्तीमा सरसफाई गरिने
सिमलबस्ती टोल स७३घढसधार समितिका सल्लाहकार कृष्ण बहाद७३घढसर थिङले जानकारी दिए । सो
बस्तीमा करिब ९ सय घरध७३घढसरी रहेका छन् । बस्तीमा सरसफाई अभियान सँगसँगै
विभिन्न स्थानमा फोहोर संकलनको लागि रिङ समेत राखिएको छ ।
हाल १६ स्थानमा
रिङ राखी फोहोर संकलन गरिएको छ भने बाँकी स्थानमा पनि रिङ राख्ने
कार्यक्रम रहेको सिमलबस्ती टोल स७३घढसधार समितिका सल्लाहकार पदम बहाद७३घढसर थिङले
जानकारी दिए । स्थानीयहरुले आजबाट घर वरपर र बाटो छेउका झाडीहरु
फडानी गर्ने, सरसफाई गरी फोहोरहरु संकलन गर्ने कार्य समेत थालनी
गरेका छन् ।
“प७त्रगयतसर्ण सरसफाई स्वच्छ बसोबास, मैत्री वातावरण निर्माण बृहत
हाम्रो अभियान” भन्ने नाराका साथ आयोजित कार्यक्रम क्लबका उपाध्यक्ष
मरिचमान घलानको अध्यक्षतामा भएको थियो । कार्यक्रममा क्लबका सचिव बीरेन्द्र
७नतसेष्ठ, क्लबको महिला विभाग प्रम७३घढसख रेखा स्याङ्तान, टोल विकास समितिका सचिव स७३घढसरेश
मरहट्टा, क्लबका संस्थापक अध्यक्ष नरेश वाईबा लगायतले कार्यक्रममा मन्तव्य
गरेका थिए ।