जेष्ठ नागरिक तथा अपाङ्गलाई सम्मान

रत्ननगर २८ असार ,

प७त्रगयतसर्वी चितवनको कालिका नगरपालिका – ३, गैरीबारी चोकमा आयोजित कार्यक्रममा जेष्ठ नागरिक तथा अपाङ्गलाई सम्मान गरिएको छ । 

महिला सञ्जाल साविक शक्तिखोरको आयोजना र कालिका नगरपालिका कार्यालयको सहयोगमा भएको कार्यक्रममा २२ जना अपाङ्ग तथा १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । 

महिला सञ्जालको अध्यक्ष विष्ण७३घढस रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा प्रम७३घढसख अतिथि कालिका नगरपालिकाका कार्यकारी अधिकृत गोविन्द सिग्देल, नेपाली कांग्रेसका मिलन पाण्डे, नेकपा एमालेका लेख बहाद७३घढसर थापा, माओवादी केन्द्रका रामध्वज डल्लाकोटी, सदस्य विमला लामा, ज७३घढसना लामा, कोषाध्यक्ष क७३घढसल क७३घढसमारी मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com