असार १२ काठमाण्डौ
बिगत २५ बर्षदेखी अशक्त शरीरलाई भुइँमा लतार्दै घिसार्दै सडक पेटीमा माग्दै जम्मा गरेको रु पाँच लाख रुपैयाबाट ४० जना असाहय, अपांग, द्वन्द र भुकम्पबाट प्रभावित टुहुरो बालबालिकाको शिक्षा स्वास्थ्य गाँस बास कपासको लागी दिनरात खटेर मानबिय सेवामा समर्पित तिल बहादुर कार्की द्वारा २०६४ देखी सन्चाललित Joint Disabled Unity Awaz Centre, Gokarna, Kathmandu का लागी समाजसेवी, सामाजिक अभियन्ता इजरायल निवासी नवराज आचार्यको अतुलनिय प्रयासमा हाल इजरायलमा रहेका मनकारी गंगा श्रेष्ठले बालबालिकाहरुको लागी आश्रय भवन निर्माणका लागी पठाउनु भएको रु एक लाख एक हजार एक रुपैया लेखक साहित्यकार एबम सामाजिक अभियन्ता बिकु लामा द्वारा हस्तान्तरण गरियो ।
कार्यक्रममा असाहय केन्द्रका लागी धेरै समयदेखी सहयोग र महत्वपुर्ण योगदान पुर्याउदै आउनु भएका Trust Me Foundation की अध्यक्ष जनिशा भट्टराईले आउने दिनमा पनि आफुले सकेको सहयोग जारी राख्ने बताइन यसैगरी हिमालयन टेलेभिजनका दयाराम अग्रवा ले भवन निर्माण कार्य सम्पन्नको लागी आबश्यक आर्थिक एबम भौतिक सहयोग गरीरहने बचन ब्यक्त गरे । बाँच्नु अरुका लागी भन्दै सामाजिक अभियन्ता बिकु लामाले मान्छे जन्मन्छन आफ्नै लागी तर बिरलै जन्मिन्छ समाज र अरुका लागि समर्पित मान्छे भन्दै तिल बहादुर कार्कीको मानविय सम्बेदनामा डुबेर गर्दै आएको पुण्यकार्य र इजरायलमा रहेर पनि बिभिन्न सामाजिक कार्यमा सकृय नवराज आचार्य र गंगा श्रेष्ठको खुलेर प्रशंसा गरे साथै बिकु लामाले आफुले पनि असाहय केन्द्रलाई सक्ने सहयोग गर्ने बताए ।_स्रोत-राजधानी ;