सविताको एकल चित्रकला प्रदर्शनमा

काठमाण्डौ जेठ २५,

जेठ १६ आइतबार, दिउसो ४ बजे तारागाउँ म्यृ्जियम बौद्ध, टृ्सालमा सृ्प्रसिद्ध पप गायक नविन के भट्टराई कलाकार सविता डंगोल को तेस्रो एकल चित्रकला प्रदशर््ानीको उद्घाटनमा व्यस्त हृृ्नृ्हृ्न्थ्यो । 

प्रायजसो सधैँ आफ्नै एकल गायनमा रमाउने गायक गत आइतबार भने कलाकार सविता डंगोलका चित्रहरु हेरेर रमाईरहेका देखिन्थे । ‘ ‘SOLEMN  ODYSSEY’  शीर्षक रहेको उतm प्रदशर््ानीमा एक्रेलिक माध्यममा २५वटा र १२ वटा ड्रईङ राखिएका छन् । उनको प्रायजसो चित्रमा काइँयोको बढी प्राथमिकता देखिन्छ । उनले यो काइँयोलाई कथmदय िया कयगितष्यल को रुपमा प्रयोग गरेकी छिन । 

जसरी लठ्ठा परेका कपाललाई सृ्ल्झाउने काइँयो हृ्न्छ, त्यसरी नै हाम्रो जीवनमा भएका कठिन समस्याहरु पनि हामीले समाधान खोज्दै गयौं भने त्यसको कहीन कही समाधान हृ्न्छ । त्यसैले हामीले हाम्रो जीवनका कठिन परिस्थितीको पनि समाधानको बाटो पहिल्याएर हिड्नृ् पर्छ । सधै सकारात्मक सोच लिनृ् पर्छ भन्ने विचार उनको रहेको छ । ग्यालरीमा रहेका चित्रहरु पनि उनको विचार जस्तै सकारात्मक उर्जा दिने र उज्यालो रङमा कोरिएका छन् । 

प्रायजसो नारी, फृ्ल, माछा, काइँयो, हाती, मयृ्र जस्ता विषयवस्तृ् र आलङकारिक बृ्ट्टाहरुको प्रयोग उनका चित्रमा देख्न पाइन्छ । चित्रकला प्रदर्शनीको दौरानमा जेठ २२ गते शनिबार उनले ‘ऋगिकतभच या ल्यतष्यलक’ शिर्षकमा १७बmउस मिनेटको पर्फमेन्स आर्ट प्रस्तृ्त गरेकी थिइन । उतm चित्रकला प्रदर्शनी जेठ २९ गते सम्म रहने छ ।



theme of the painting,

My paintings are the combination of imagination and reality. The basic concept of my work comes from my own personal experiences in life. Sometimes one cannot clearly understand the situations that occur in life. This is when I have to live a dual life; one that behaves and the other that acts. However, these are the intricate patterns of our behavior that shape our identity. I am always fascinated by these ideas of our identity. I want to paint more, but I also have to engage myself in other activities and when I paint, this situation also finds its way on my canvas;

The embellished background occupies more space than the actual object that projects my theme in my painting and still preserves my identity. I depict stories that are related to females in my work. I choose the things that I am fond of or I narrate my experiences through depicting objects that I frequently use in reality. As stated above, decoration is a prominent part of my work. The metaphors, the combinations of colors and composition of object in the art space are the outcome of my thought, emotions and experiences. The images that I enjoy depicting are comb, hair, fish, flower, birds etc. However, their meaning in my painting are different than in reality; fish floats in the sky and comb evolves into human forms. My imagination fuses one entity with the other, and with that my thought expands on the canvas. These thoughts grow like hair and this hair is different than the hair in reality. The hair in my painting is the various psychological clusters that continue in my mind and the comb represents a will to organize these clusters. Therefore, through these metaphors, my experiences continue to breathe in my paintings.

Sabita Dangol
kathmandu

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com