दिलिप पौडेलको 'रातो साडी चौबन्दीमा सजेकी' बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ आषाढ १,

गीतकार दिलिप पौडेलको 'सार्थक' एल्बममा रहेको गीत संगीतकार शक्ति बल्लभको संगीतमा गायक सुमित खड्काको आवाज रहेको 'रातो साडी चौबन्दीमा सजेकी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ l 

बिन्ध्याबासिनी म्युजिकले बजारमा ल्याएको एल्बम 'सार्थक'को बिक्रिबापत आएको सम्पूर्ण रकम एम डी एफ नेपाललाई प्रदान गरिने छ l  

केके र सपनाको अभिनय रहेको उक्त म्युजिक भिडियोलाई ओम प्रसाईले छायांकन तथा सम्पादन गर्नु भएको छ भने शंकर अधिकारी घायलले निर्देशन गर्नु भएको छ lभने उक्त म्युजिक भिडियोलाई म्युजिक हाईलाईटको युट्युब च्यानल मार्फत रिलिज गरिएको छ l

भिडियो :  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com