एसएलसीको रिजल्ट आयो

काठमाडौं आशाध २,

यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको हो । प्रकाशित नजिता अनुसार सबैभन्दा धेरै सी ग्रेडमा १ लाख ४ हजार २७८ परीक्षार्थी छन् ।

यो भनेको १.६ भन्दामाथि २ सम्मको जीपीए हो । १६ हजार ४५४ परीक्षार्थीले ए प्लस ग्रेडमा छन् । यो भनेको जीपीए ३.६ भन्दामाथि ४ सम्म अंक ल्याएका छन् । ९० र सोभन्दा माथि अंक ल्याउने परीक्षार्थी यो ग्रेडमा पर्छन् ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com