जनजातीलाई उद्घोषण तालिम

रत्ननगर २९ जेठ ,

शिशिर सिम्खडा ; चितवनको कालिका नगरपालिका ७बmउस स७३घढसर्यप७३घढसरमा आयोजना गरिएको सात दिने नेतृत्व विकास तथा उद्घोषण तालिम आज सकिएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ गाउँ समन्वय परिषद् साविक ज७३घढसटपानीले आयोजना गरेको सो तालिममा २५ जनाको सहभागिता रहेको थियो । कालिका नगरपालिकाको सहयोगमा सञ्चालित तालिममा पत्रकारहरु शिशिर सिंखडा,राधेश्याम खतिवडा,सन्तक७३घढसमार चौधरी र राम७३घढस आचार्यले सहजीकरण गरेका थिए ।

समापन कार्यक्रमका प्रम७३घढसख अतिथि कालिका नगरपालिकाका कार्यकारी अधिकृत गोविन्द सिग्देलले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । तालिम समापन कार्यक्रमको अबसरमा सो नगरपालिकाका २२ जना बृद्धा एवम् अपाङगलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका राज७३घढस ७नतसेष्ठ,नेकपा एमालेका केशव लामा,माओवादी केन्द्रका धन लामा,आदिवासी जनजाती महासंघका जिल्ला सदस्य साउने वोटे लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com