एजेन्सी आषाढ ३,
यदि तपाईलाई थप एक कप कालो चिया खाने मुडमा हुनुहुन्छ भने निर्धक्क खाए हुन्छ । यो कुनै व्यक्तिगत धारणा नभएर वैज्ञानिकहरुको अध्ययनका आधारमा तयार गरिएको निष्कर्ष हो । विज्ञहरुका अनुसार कालो चिया बालकदेखि बृद्ध जोकोहीले खाँदा पनि फाइदा हुन्छ । तर कालो चिया भएपनि चिनिको मात्रा कम प्रयोग गर्नुहोला ।
कालो चियाका केही फाइदाः
नियमित कालो चिया खाँदा डायबिटिजको खतरा न्यून गर्छ ।
कालो चियामा टानिन्स लगायतका रसायन पाइने भएकोले यसले पाचन प्रणालीलाई सहयोग गर्छ ।
कालो चियामा पाइने एन्टिअक्सिडियन्टले निश्चित प्रकारको क्यान्सरको खतरा घटाउछ ।
नियमित कालो चिया खादा शरिरको कोलेस्ट्रोलको तह घटाउछ, ह्दयघात र स्ट्रोकको खतरा न्यून गर्छ नियमित कालो चिया खादा किड्नी स्टोन र पार्किन्सन रोगको खतरा घटाउछ कालो चियाले व्याक्टेरियाको बृद्धि गराई दाँत कुहिने समस्याबाट बचाउछ ।
नियमित कालो चिया खाँदा हड्डी बलियो बनाउछ, यसमा हुने फाइटोकेमिकलले जोर्नीसम्बन्धि समस्या हुनबाट जोगाउछ ।
कालो चियाले सोडियम, फ्याट र क्यालोरिको मात्रा निकै थोरै हुने भएकोले यसले तौल घटाउन सहयोग पुयाउछ ।
यसमा भिटामिन बी १२, सी र इ तथा खनिज, म्याग्नेसियम, पोटासियम, जिंक लगायतका तत्व हुने भएकोले छालाका लागि पनि उपर्युक्त हुन्छ ।
कालो चियामा प्रचुर मात्रामा एन्टिअक्सिडियन्ट र क्याफिन हुने भएकोले कपाललाई स्वस्थ र बलियो बनाउछ ।