चितवनको खोलेसिमलमा लायन्स क्लव गठन

रत्ननगर, चितवन ८ असार

शिशिर सिंखडा : प७त्रगयतसर्वी चितवनको कालिका नगरपालिका स्थित खोलेसिमल बजारमा मंगलबार लायन्स क्लव अफ चितवन कालिका गठन गरिएको छ । 

स्थानीय समाजसेवी बिनोद रेग्मीको अध्यक्षतामा गठित क्लवको सचिवमा दिपक लामिछाने र कोषाध्यक्षमा सचिन रायमाझी चयन भएका छन् । बाँकी पदमा केहि दिन भित्र चयन गरिने बताइएको छ । 

लायन्स क्लव अफ चितवन राइनो सिटीका अध्यक्ष वेद प्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रममा प्रम७३घढसख अतिथि जोन चेयर पर्सन निरज ७नतसेष्ठ, राइनो सिटीका प७त्रगयतसर्व अध्यक्ष राजाराम रेग्मी, प्रथम उपाध्यक्ष उमेश गिरी, कोषाध्यक्ष ओमलाल सापकोटा, सहसचिव य७३घढसग बहाद७३घढसर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा नव निर्वाचित अध्यक्ष रेग्मीले यस क्षेत्रमा एउटा महत्वप७त्रगयतसर्ण सामाजिक संस्था स्थापना भएको भन्दै समाजमा विभिन्न सामाजिक कार्य गर्न संस्था अघि बढ्ने बताए । सबैको साथ र सहयोगले संस्थालाई मजब७३घढसत बनाउँदै सामाजिक उत्तरदायित्व वहन गर्न आफ७३घढस कहिल्यै पछाडि नपर्ने बताए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com