कपिलवस्तु, २ असार ,
आफ्नै श्रीमती कुट्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गर्भवती श्रीमतीलाई कुटपिट गर्ने बलरामपुर–६ शंकरपुर बस्ने मैनुदिन मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो ।
मुसलनमानले जेठ ३१ गते २६ वर्षीया श्रीमती हमिदुन निसालाई कुटपिट गर्दा घाइते भएकोले उपचारको लागी बुधबार जिल्ला अस्पताल तौलिहवा लगिएकोमा पेटमा रहेको ३ महिनाको २ वटा शिशुको गर्भ तुहिन गएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । _दैनिक्नेपल;