युरिक एसिड बढेको छ ? यी खानेकुरामा ध्यान दिनुस्...

काठमान्डौ बैशाख २५,

  क) खान नहुने
– रातो मासु (खसी, राँगो), भित्री मासु (कलेजो, मुटु, मिर्गौला, गिदी)
– माछाहरु, प्राउन, लोवस्टर
– जाँड, रक्सी

ख) कम मात्रामा खान हुने
– दूध र दूधबाट बनेका परिकारहरु
–  सेतो मासु (कुखुरा, हाँस तथा अन्य चराचुरुङ्गीहरुको मासु)
–  दाल तथा गेडागुडीहरु
–  कुरिलो, काउली, पालुङ्गो, गोलभेडा, च्याउ
–  अण्डा
–  काजु, ओखर, पेस्ता, बदाम

ग)    प्रशस्त मात्रामा खान हुने
– चामल, गहुँ, मकै, आलु, पाउरोटी, चिनी
–  हरियो सागपात (सिमी, बोडी बाहेक)
–   फलफूलहरु
–  गाजर, काक्रो _ स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com