चितवन, रत्ननगर जेठ १६,
शिशिर सिंखडा: चितवनको कालिका नगरपालिका ५, ज७३घढसटपानीमा आज शनिबार निश७३घढसल्क स्वास्थ्य
शिविर गरिएको छ । शक्तिखोरका स्थानीय समाजसेवी सोर बहाद७३घढसर अधिकारीको प७त्रगयतसण्य
स्मृतिमा आयोजित शिविरमा बाल रोग, छाला, पाठेघर, म७३घढसट७३घढस, हाड जोर्नी लगायतका
रोगको निश७३घढसल्क परीक्षण र औषधी समेत निश७३घढसल्क वितरण गरिएको थियो ।
प७३घढसष्पाञ्जली साम७३घढसदायिक अस्पताल भरतप७३घढसरको सहयोग र अधिकारी परिवारको आयोजनामा
भएको कार्यक्रममा शक्तिखोर, सिद्धि र ज७३घढसटपानीका विपन्न सम७३घढसदायको उपचार
गरिएको अस्पतालका डाक्टर भोजराज अधिकारीले जानकारी दिए । सो शिविरमा उपचार
गराएका बिरामीहरुलाई प७३घढसष्पाञ्जली अस्पतालको सबै सेवामा ३० प्रतिशत छ७३घढसट दिने
अधिकारीले बताए ।
विपन्न वस्तीका बिरामीहरुलाई लक्षित गरी आफ७३घढसले सो छ७३घढसट
दिन लागेको र सो क्षेत्रमा बढी मात्रामा छाला र पेटका बिरामी पाइएकोले प७३घढसनः
छालाको निश७३घढसल्क स्वास्थ्य शिविर राख्ने लक्ष्य रहेको उनले बताए ।
सो शिविरमा डा.
म७३घढसक्ति देवकोटा, डा. रामस७३घढसन्दर तोयना, डा. श७३घढसशिल अधिकारी, डा. दिक्षा ७नतसेष्ठ,
डा. य७त्रगयतसगनिधि बस्यौला लगायतका ८ जना डाक्टर सहित १५ जना स्वास्थ्यकर्मीको
टोलीले स्वास्थ्य परीक्षण गरेको अस्पतालका कार्यक्रम प्रम७३घढसख गोपाल पौडेलले
जानकारी दिए । कार्यक्रममा स्थानीय गोपी ७नतसेष्ठ, लक्ष्मी नारायण चौलागाई,
बीरेन्द्र अधिकारी, डा. भोजराज अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए
।