चितवन जेठ १६,
होमनाथ सुबेदी : चितवनको रत्ननगरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा
आ७िनतसत वालवालिकाको लागि १ लाख ३८ हजार बरावरको खाद्यान्न सहयोग
भएको छ ।
चितवनको भरतप७३घढसर स्थायी घर भई बैदेशिक रोजगारीको
शिलशिलामा वेलायतमा रहन७३घढसह७३ ढसने महेश अर्यालले सो रकम वराबरको
खाद्यान्न सहयोग गरेका ह७३घढसन । सामाग्री लिएर केन्द्रमा प७३घढसगेका
महेशका पिता प्रकाश अर्याल र आमा देबमाया अर्याल सो सामाग्री
केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई हस्तान्तरण गरेका थिए ।
अर्यालले ९० वोरा चालम,२ वोरा आल७३घढस,१ काट७३घढर्सन तेल,चिउरा भ७त्रगयतसजा मसला
सहयोग गरेका ह७३घढसन । अर्यालले गामवेसीको चेपाङ संरक्षण केन्द्रमा
स्थापित अक्षय कोषलाई १ लाख ११ हजार समेत सहयोग गरेका छन ।
नेपाल प्रहरीका एसएसपी रमेश खरेलको सक्रियतामा निर्माण भएको
अक्षयकोषमा अहिले सम्म १३ लाख संकलन भईसकेको र ५ करोड
प७३घढसर्याउने महत्वकाँक्षी योजना रहेको केन्द्रका अध्यक्ष शर्माले
बताए । सो रकम र खाद्य सामाग्री खरिद गर्ने रकम महेश अर्यालको
नेतृत्वमा य७३घढसके निवासी नरेश पटेल र दिलिप पटेलबाट संकलन
गरिएको हो । केन्द्रमा १५० जना चेपाङ वालवालिका आ७िनतसत रहेका छन ।