चेपाङ केन्द्रलाई खाद्यान्न,अक्षयकोषमा आर्थिक सहयोग

चितवन जेठ १६,

होमनाथ सुबेदी : चितवनको रत्ननगरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आ७िनतसत वालवालिकाको लागि १ लाख ३८ हजार बरावरको खाद्यान्न सहयोग भएको छ । 

चितवनको भरतप७३घढसर स्थायी घर भई बैदेशिक रोजगारीको शिलशिलामा वेलायतमा रहन७३घढसह७३ ढसने महेश अर्यालले सो रकम वराबरको खाद्यान्न सहयोग गरेका ह७३घढसन । सामाग्री लिएर केन्द्रमा प७३घढसगेका महेशका पिता प्रकाश अर्याल र आमा देबमाया अर्याल सो सामाग्री केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई हस्तान्तरण गरेका थिए । 

अर्यालले ९० वोरा चालम,२ वोरा आल७३घढस,१ काट७३घढर्सन तेल,चिउरा भ७त्रगयतसजा मसला सहयोग गरेका ह७३घढसन । अर्यालले गामवेसीको चेपाङ संरक्षण केन्द्रमा स्थापित अक्षय कोषलाई १ लाख ११ हजार समेत सहयोग गरेका छन । 

नेपाल प्रहरीका एसएसपी रमेश खरेलको सक्रियतामा निर्माण भएको अक्षयकोषमा अहिले सम्म १३ लाख संकलन भईसकेको र ५ करोड प७३घढसर्याउने महत्वकाँक्षी योजना रहेको केन्द्रका अध्यक्ष शर्माले बताए । सो रकम र खाद्य सामाग्री खरिद गर्ने रकम महेश अर्यालको नेतृत्वमा य७३घढसके निवासी नरेश पटेल र दिलिप पटेलबाट संकलन गरिएको हो । केन्द्रमा १५० जना चेपाङ वालवालिका आ७िनतसत रहेका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com