चितवनका तीन विद्यार्थी एक महिना देखि बेपत्ता

चितवन जेठ १९,

शिशिर सिंखडा  : प७त्रगयतसर्वी चितवनको कालिका नगरपालिका – ७बmउस खोलेसिमल बजारस्थित सिद्धि विनायक आ.मा.वि. मा अध्ययनरत ३ जना विद्यार्थी एक महिनादेखि बेखबर छन् । गत बैसाख १७बmउस गते श७३घढसक्रबार आ–आफ्नो घरबाट स्क७३घढसल हिडेका उनीहरुको एक महिना बितिसक्दा समेत क७३घढसनै अत्तोपत्तो छैन । 

विद्यालय जान भनी हिडे पनि उक्त दिन उनीहरु विद्यालय गएका थिएनन् । कालिका नगरपालिका – ६, खोलेसिमलका १३ वर्षीय अश्विन धमला, सोही वडा नयाँ टोलका १२ वर्षीय थोमस लामिछाने र वडा नं. ८ लंकालाईनका १४ वर्षीय राज ग७३घढसरुङ्ग एकै कक्षाका दौतरी ह७३घढसन् । उनीहरु सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए । बिहान खाना खाई साईकल लिएर विद्यालय हिडेका राज ग७३घढसरुङ्गको साईकल विद्यालयको गेट बाहिर छाडेको अवस्थामा पाइएको राजका ब७३घढसबा लेख बहाद७३घढसर ग७३घढसरुङ्गले बताए । 

द७३घढसई छोरा मध्येका जेठा छोरा राज बेपत्ता भएपछि सोही कक्षामा पढ्ने भाइ रजत पनि मानसिक पिरलोमा परेका छन् । अहिले उनको परिवारमा रुवाबासी छ । आमा अनिता बैदेशिक रोजगारको क्रममा द७३घढसबई गएको १५ महिना भयो । उता आमा पनि रुदारुदा काम गर्न सक्ने अवस्थामा छैनन् लेख बहाद७३घढसरले भने । ग७३घढसरुङ्ग परिवार मात्र होइन उता थोमस लामिछानेको ६० वर्षीय हज७३घढसरआमा होम क७३घढसमारीको भोक, तिर्खा, निद्रा हराएको एक महिना भयो । 

कतिखेर नाती आइप७३घढसग्ला भनेर उनी बाटो हेर्ने गर्दछिन् । जतिखेर पनि नाती सम्झदै भक्कानिन्छिन् र नातीको क७३घढसरा ग¥यो भने बोल्न पनि सक्दिनन् । थोमसको ब७३घढसबा विवेक र आमा मोनिकाको अवस्था पनि उस्तै छ । लामिछाने परिवारले जोले छाक खाना नखाएको पनि धेरै नै भइसक्यो । एक महिना भयो नातीको अत्तोपत्तो छैन, कसरी घर बस्ने ७तिस घर नै अध्यारो चकमन्न छ, होम क७३घढसमारीले रुदै भनिन् । द७३घढसई सन्तान मध्ये छोरा बेपत्ता भएपछि सानी छोरी पनि दाज७३घढसलाई सम्झदै ब७३घढसबाआमासँगै रुदै एक महिना बिताईसकिन् । ग७३घढसरुङ्ग र लामिछानेको भन्दा कम पीडा धमला परिवारमा पनि छैन । डिलमाया धमला र ब७३घढसद्धि प्रसादको कान्छा छोरा अश्विन बेपत्ता भएदेखि जेठो छोरो आय७३घढसषको पढाई धेरै बिग्रीसकेको छ । 

छोराको पीरले चिन्तित आय७३घढसषको आमा डिलमायाको आँखा कहिल्यै ओभानो देखिदैन । ब७३घढसबा रोजगारीको सिलसिलामा भारतको कोलकत्तामा मजद७३घढसरी गर्दछन् । छोरा बेपत्ता भएदेखि यो परिवारको पीडा पनि दर्दनाक छ । मध्यम परिवारका यी विद्यार्थी बेपत्ता भएको एक महिना बित्दा समेत प्रहरी प्रशासनले चासो दिएर खोजतलास नगरेकोमा आफन्तजनको ग७३घढसनासो छ । हाम्रो स७३घढसनिदिने, बोलिदिने कोही छैन, खोजतलासको लागि प्रशासनले सहयोग गर्न समेत परिवारजनले आग्रह गरेका छन् । 

एक महिनादेखि धमला, ग७३घढसरुङ्ग र लामिछानेका परिवार, इष्टमित्र, छरछिमेक र विद्यालयका शिक्षकले समेत प७त्रगयतसर्व मेची देखि महाकालीसम्मका बीरगञ्ज, भैरहवा, नेपालगञ्ज लगायतका नाकाहरु पोखरा, काठमाडौं तथा विभिन्न शहरहरुमा खोजतलास गर्न प७३घढसगेपनि बेपत्ता छोराहरुको बारेमा केहीपनि पत्तो पाउन नसकेको परिवारजनले बताएका छन् । विद्यालयका आफ्ना विद्यार्थी बेपत्ता भएपछि शिक्षक परिवार पनि चिन्तामा परेको सो विद्यालयका सहायक प्राचार्य नवराज बञ्जाराले बताए । हरेक दिन बेपत्ता विद्यार्थीको मात्र सम्झना आउँछ । 

कहाँ गएका होलान्, के गर्दै होलान् भन्ने पीरले विद्यालय परिवार पनि स्तब्ध भएको बञ्जाराले बताए । बेपत्ता विद्यार्थीहरुको बारेमा क७३घढसनै स७त्रगयतसचना प्राप्त भएमा लेख बहाद७३घढसर ग७३घढसरुङ्गको नं. ९८४५९५९६८७बmउस, मोनिका लामिछानेको नं. ९८०४२२९२३७बmउस, डिलमाया धमलाको नं. ९८०९२२५९०५, विद्यालयका सहायक प्राचार्य नवराज बञ्जाराको नं. ९८५५०६२६१३ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गराईदिन७३घढसह७३घढसन परिवारजनले अपील समेत गरेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com